Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन सम्बन्धी अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन सम्बन्धी अन्र्तक्रिया

    गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन सम्बन्धी छलफल एवं अन्र्तक्रिया गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 13, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ बैशाख । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन सम्बन्धी छलफल एवं अन्र्तक्रिया गरिएको छ ।

    गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय, पोखराको आयोजनामा स्याङ्जाका सरोकारवालाबीच अन्र्तक्रिया गरिएको हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले ब्यवसायीमत्रै ऐन, कानून निर्माण गर्नु पर्ने बताउनुभयो । उहाले उपभोक्ता र उद्योगीबीचका अधिकारका हस्तक्षेप नहुनेगरी निती, नियम बनाईनु पर्नेमा जोड दिनुभयो । ब्यवसायमैत्री ऐन कानून निर्माण भएमा रोजगारका निम्ति विदेशी भूमिका जानुपर्ने वाध्यता नहुने बताउनुभयो ।

    कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपपप्रमुख देवी अर्याल, प्रशासन प्रमुख धनप्रसाद कोइराला, कर अधिकृत बिजय भूषाल, घरेलु उद्योग तगा साना उद्योग ब्यवसायी संघ गण्डकी प्रदेशका कोषाध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, सुन्तला सुपरजोन परियोजना समन्वय समितिका संयोजक वोधराज अर्याल, उपभोक्ता मंचका सचिव विश्व पौडेल, ब्यवसायी सुन्दरप्रसाद श्रेष्ठ लगायतले उद्योग ब्यवसायी, ब्यापारी, उपभोक्ता र राज्यबीचको समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मन्त्रालय प्रमुख रामप्रसाद आचार्य र पर्यटन उद्योग वाणिज्इ तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक इश्वरीप्रसाद रेग्मीले पर्यटन तथा बजार अनुगमन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    सोही कार्यक्रममा उपसचिव हेमा पोखरेलले कार्यक्रमका उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने शाखा अधिकृत सृजना सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.