Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ्मा गरे बिद्यार्थीले खाद्य परिकार महोत्सव
    गल्याङ् नगरपालिका

    गल्याङ्मा गरे बिद्यार्थीले खाद्य परिकार महोत्सव

    Syangja SandeshBy Syangja SandeshFebruary 15, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ फागुन । गल्याङ् नगरपालिका ७ स्थित नेपाल राष्ट्र माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीले खाद्य परिकार महोत्सव गरेका छन ्।


    महोत्सवको शुभारम्भ गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराइले शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बिद्यार्थीले स्थानीय उत्पादन र क्षमता प्रदर्शन गर्नका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।


    नेपाल राष्ट्र माध्यमिक विद्यालयले परिकार बनाउन सिकाएको छ। बिद्यालयले व्यवहारिक शिक्षा दिनुका साथै उनीहरुलाई आत्मनिर्भर बन्न उत्पे्ररित गर्न महोत्सवको आयोजना गरेको जनायो।


    सैद्धान्तिक शिक्षालाई ब्यवहारमा उतार्ने उदेश्यले यहाँ ६ देखि १२ कक्षासम्म अध्ययरत बालबालिकाले खाद्य परिकार बनाएर महोत्सवको आयोजना गरेका हुन। उनीहरुले दैनिक जीवनमा उपयोगमा आउने घरयशी खाद्यान्न पकाएका छन् । यसरी बनाइएका परिकारलाई अभिभाव, शिक्षक, बिद्यार्थी र महोत्सवमा आमन्त्रित पाहुनालाई खुवाइएको थियो।


    महोत्सवको ९ स्टलमा विद्यार्थींले १६ प्रकारका परिकार बनाएका थिए। कोदोको सेल रोटी, मकैको सेल, वन तरुल, तरकारीबाट निर्मित मम, गाजरको हलुवा, खिर, सिस्नोको सुप र पकौडा लगायतका विभिन्न परिकार बनाएर महोत्सवमा आएका अभिभावक एवं पाहुनालाई खुवाएको प्रधानाध्यापक राजेश शर्माले बताउनुभयो ।


    उहाले भन्नुभयो, ‘बिद्यार्थीले राम्रो तरिकाले खाना बनाएर खुवाएका थिए। हामीले दिएको शिक्षाको प्रभाव राम्रो देखियो।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.