Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गरिमा विकास बैंकको बार्षिकोत्सव पारेर आश्रमममा न्यानो कपडा वितरण
    अर्थ

    गरिमा विकास बैंकको बार्षिकोत्सव पारेर आश्रमममा न्यानो कपडा वितरण

    Syangja SandeshBy Syangja SandeshNovember 23, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ मंसिर । गरिमा विकास बैंकको १७ औं बर्षमा प्रवेश गरेको छ । बैकको वार्षिकोत्सवको अवसर पारेर गल्याङ १ राम्दी र वडा नं.११ हुँगीघाटस्थित बृद्व आश्रममा बस्दै आउनु भएका ७६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा स्वीटर वितरण गरिएको छ ।


    राम्दीमा रहेको शिबपार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क सत्सङ्ग आश्रमका गरिमा विकास बैंकले त्यहाँ रहेका जेष्ठ नागरिकहरुकालागि न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले सबैको सकारात्मक सहयोगले गरिमा विकास बैंक अगाडि बढ्दै गएको बताउनुभयो । उहाँले ग्राहकहरुको विश्वासका कारणआफुहरु अगाडिबढेको भन्दै ग्राहकको विश्वासलाई कमी हुन नदिने बताउनुभयो ।


    अध्यक्ष बस्यालले गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न कामहरु गरिरहेको बताउनुभयो । उहाँले स्याङ्जाका व्यवसायीहरुको सक्रीयतामा बनेको बैंक अहिले देशव्यापी हुनुमा सबै कर्मचारी, सेयर सदस्य, पत्रकार र सबैको उत्तिकै साथ रहेको बताउनुभयो । उहाँले नविनतम प्रविधि अनुसार बैंकलाई परिमार्जन गर्दै लगिने बताउनुभयो ।


    बैंक स्याङ्जाबाटै स्थापना भएको कारणले राम्दीमाविशेष कार्यक्रम गरेर बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर न्यानो कपडा वितरण गरिएको कुरा बताउनु भयो । बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले शुमकामना सन्देश दिदै गरिमा विकास बैंक लिमिटेड आजदेखी १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सबै प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।


    कार्यक्रममा गल्याङ नगरपालिका ३ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले गरिमाविकास बैंकले सामाजिक उत्तरदायीत्वको काममा महत्वपूर्ण काम गरेको बताउनुभयो । वालिङ शाखा प्रमुख लेखनाथ भट्टराई, ागल्याङ शाखा प्रमुख यज्ञमुर्ति न्यौपानेले गरिमाविकास बैंकले सकेसम्म सुविधा सहितका सेवादिन प्रतिबद्ध रहेको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.