Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी प्रदेश एमाले कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी
    Uncategorized

    गण्डकी प्रदेश एमाले कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी

    Syangja SandeshBy Syangja SandeshOctober 7, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० असोज । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । हिजो भएको मतदानमा शर्माका प्रतिस्पर्धी मायानाथ अधिकारी एक सय ६६ मतले पराजित हुनुभयो । शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।

    शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

    उपाध्यक्षमा मिनप्रसाद गुरुङ ५ सय ३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी बाबुराम विक एक सय ७२ मतले पराजित हुनुभएको छ । बाबुराम विकले ३ सय ६२ मत प्राप्त गर्नुभयो ।

    सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडी निर्वाचित हुनुभएको छ । उहाँले ५ सय २० मत र प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत प्राप्त गर्नुभयो ।

    उपसचिवमा दामबहादुर विक ४ सय ९९ मतकासाथ विजयी हुनुभयो । विकका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो । त्यस्तै, उपसचिव महिलामा मञ्जु अधिकारी ५ सय ३१ मतकासाथ निर्वाचित हुनुभएको छ । मिना गुरुङले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।

    एक सय ६२ पदमध्ये केहीमा निर्विरोध भए पनि धेरैजसो पदका लागि मतदान भएको थियो । गण्डकीमा ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा ८ सय ९६ जनाले मतदान गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

    July 6, 2023

    अक्सिजन प्लान्ट छिटै सञ्चालनमा ल्याउन छलफल

    January 24, 2022

    नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता

    October 17, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.