Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खानेपानीका लागि डोको बोक्नु पर्ने वाध्यताको अन्त्य गर्नेछु— मन्त्री तिवारी
    गण्डकी प्रदेश

    खानेपानीका लागि डोको बोक्नु पर्ने वाध्यताको अन्त्य गर्नेछु— मन्त्री तिवारी

    Syangja SandeshBy Syangja SandeshSeptember 7, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ भदौ । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले खानेपानीका लागि डोकोमा पानी बोकेर ल्याउनु पर्ने कार्यको अन्त्य गर्ने बताउनुभएको छ ।

    गल्याङ् नगरपालिकाद्धारा आयोजित तीज मिलन कार्यक्रम अर्थात तीज गीत प्रतियोगिताकोे बुधवार यहाँ उदघाटन गर्दै मन्त्री तिवारीले स्याङ्जा लगायत गण्डकी प्रदेश अन्र्तगतका एघारै वटै जिल्लामा डोकोमा पानी बोक्नु पर्ने वाध्यता हटाउने बताउनु भएको हो ।


    ‘दिदीबहीनीका समस्या बुझेकी छु। प्रत्यक्ष देखेकी छु। भोगेकी छु। यदी कहिं कतै डोकोमै पानी बोकेर जीवन चलाईहरनु भएको छ भने, मलाई तत्काल जानकारी गराउनुहोस्। आजैदेखि त्यस कार्यको लागि म जुट्नेछु,’ उहाले भन्नुभयो । प्रदेशमा एक घर एक धारा अभियानलाई सार्थकता दिन आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।


    प्रदेश सरकारले धेरै राम्रा योजना अघि सारेको बताउदै मन्त्री तिवारीले उर्जामा सहुलियत, औषधोपचारमा सहयोग गर्दे आएको उहाको भनाई छ। महिला र पुरुषबीच सहकार्यले मात्र काममा सफलता मिल्ने उहाले भन्नुभयो । जुनसुकै राजनीतिक दलबाट प्रतिनिधित्व गरे पनि आफनो दायित्व र जिम्मेवारीलाई नभुल्नुहोस्, अन्तिम गन्तब्य प्रधानमन्त्री बन्ने लक्ष्य देख्नुहोस्।


    पुरुष साथिहरुले पनि राजनीतिमा लागेका आफना पत्नी, छोरी, दिदीबहिनी जो छन्। उनलाई प्रधानमन्त्री बनाउने अवसर दिनुहोस्। धेरै मतदाता भएका देशमा अब महिला प्रधानमन्त्री बन्नुपर्छ।


    कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई, गल्याङ्का नगरप्रमुख गुरुप्रसाद भट्टराई लगायतले मानव तथा महिला अधिकार र तीजका शुभकामना ब्यक्त गर्नुभएको थियो ।


    गल्याङ उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन साधना न्यौपानले गर्नुभएको थियो ।
    तीज गीत प्रतियोगितामा नगरपालिका भित्रका ३० समूह प्रतिस्पर्धी थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.