Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » क्यान्सर पिडितलाई पूर्व विद्यार्थी मञ्चको आर्थिक सहयोग
    पुतलीबजार नगरपालिका

    क्यान्सर पिडितलाई पूर्व विद्यार्थी मञ्चको आर्थिक सहयोग

    Syangja SandeshBy Syangja SandeshJanuary 26, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ माघ । क्यान्सर पिडित विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको नियमित बैठक तथा सहयोग रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।

    ब्लड क्यान्सरबाट पिडित भई काठमाडौमा उपचाररत श्रवण माध्यमिक विद्यालय कक्षा–९,मा अध्यानरत पुतलीबजार–१४, स्यानीबैदी निवासी वर्ष १३ का समीर मल्लको उपचारमाका लागी १ लाख ५७ हजार ६८५ रुपैँयाको चेक हस्तान्तरण गरिएको हो । पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रविन केसीले क्यान्सर पिडित बालक समिरका ठूलोआमा बिमला मल्ललाई चेक हस्तान्तरण गर्नुभएको थियो ।


    पूर्व विद्यार्थी मञ्चकोे आर्थिक संकलन अभियानमा पूर्व विद्यार्थी तथा शुभचिन्तकहरुद्धारा संकलित रकमको चेक बाबुको उपचारका लागि थप सहयोग गर्ने उदेश्यले हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष केसीले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद पौडेल, प्रधानाध्यापक हिमलाल ढकाल, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, पूर्व विद्यार्थी तथा युवा समाजसेवी विष्णु गिरी लगायत पूर्व विद्यार्थी मञ्चका पदाधिकारी लगायतले क्यान्सर पिडित बालकको ज्यान बचाउन सबैले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

    कार्यक्रमको संचालन मञ्चका सहसचिव बिक्रम संबतले गर्नुभएको थियो। यसैगरी, मल्लको उपचारका लागि पंञ्चमूखी बचत तथा ऋण सहकारीले ४४ हजार, श्रवण माविका शिक्षक बिद्यार्थीले ३३ हजार ९ सय २५ रुपैंया, पूर्व बिद्यार्थी मंचले २० हजार, सतौचण्डी बहुउदेश्यीय सहकारी संस्थाले १० हजार रुपैंया सहयोग उपलब्ध गराएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.