Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 11
    Trending
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कोरोना नियन्त्रण र पूर्वाधार विकास, विरुवाको प्राथमिकतामा
    बिरुवा गाउँपालिका

    कोरोना नियन्त्रण र पूर्वाधार विकास, विरुवाको प्राथमिकतामा

    Syangja SandeshBy Syangja SandeshJune 26, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ असार ।
    विरुवा गाँउपालिकाको नवौं गाँउसभा सम्पन्न भएको छ । सभामा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०७८ र०७९ का लागि गाँउपालिकाकी उपाध्यक्ष देवी थापाले ४२ करोड ९२ लाख ६८ हजार रुपैया बरावरको अनुमानित बजेट सार्वजानिक गर्नुभएको हो । आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार विकास, सुशासन तथा अन्तर्रसम्वन्धित क्षेत्र, विपद व्यवस्थापन, सामाजिक सुरक्षा र कार्यालय सञ्चालन समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।

    प्रस्तुत बजेटमा चालू तर्फ १४ करोड ९२ लाख ७२ हजार, पूँजीगत तर्फ ६ करोड ९९ लाख ९६ हजार र शसर्त तर्फ २१ करोड गरी कुल ४२ करोड ९२ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ । सभामा गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राखिएको कोरोना नियन्त्रण, सडक पूर्वाधार विकास, पर्यटन, कृषि, रोजगारी र शिक्षालाई बजेटमा प्राथमिकता दिएको छ । गाउँपालिकाले आर्थिक विकास, गरिबी निवारण, र रोजगारीको सिर्जना गर्ने उद्धेश्य लिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।उत्पादनमुलक तथा छिटो प्रतिफल पाइने, जनताको जीवनस्तर उकास्ने, स्थानीय श्रोत साधन, सिप र स्थानीयको सभागितामुलक कार्यक्रमलाई जोड दिईएको छ । दिगो विकास वातावरणीय संरक्षण तथा सम्वर्दन, पारदर्शि, उत्तरदायित्व र सूचनाको हक मार्फत सुसशासनको अभिबृद्धि गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको उहाले बताउनुभयो ।
    सभामा वडा नम्वर ६ का अध्यक्ष कृष्ण केसी, प्रकाश थापा, युवराज केसी लगायतले सुझाव एवं टिकाटिप्पणी गर्नुभएको थियो । सभाले बन ऐन २०७८ पारित गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वीपी स्मृति दिवस पारेर एकल महिलालाई घर हस्तान्तरण

    July 24, 2025

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    विरुवा गाउँपालिकाको बजेट ४८ करोड ६० लाख ५८ हजार

    June 27, 2025

    बिद्यालय संचालन गर्न स्याङ्जाका २ गाउँपालिकाको आग्रह

    April 24, 2025

    राङखोला धोवादी सडक पक्की बनाउन ३ साता बन्द हुने

    March 19, 2025

    विश्वकप खेल्ने यु १९ का स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले सम्मान गर्ने

    November 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.