Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृषिमा लाग्ने पुतलीबजारका सिमान्तकृत परिवारलाई आर्थिक सहयोग
    अर्थ

    कृषिमा लाग्ने पुतलीबजारका सिमान्तकृत परिवारलाई आर्थिक सहयोग

    Syangja SandeshBy Syangja SandeshJanuary 11, 2023Updated:January 11, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ पुस । पुतलीबजार नगरपालिका र संयूत्त राष्ट्र संघीय विकास कार्यक्रमे आर्थिक तथा प्राविधिक तथा सूर्योदय क्लबको ब्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड –१९ प्रतिकार्यपहल“ परियोजनाले सिमान्तकृत समुदायलाई आर्थिक सहयोग गरेको छ ।


    सिमान्तकृतबर्गलार्ई ब्यवसायि बनाउने उदेश्यले लघुउधम व्यवसाय संचालनको लागि १५ जनालाई ५० हजार सहयोग रकम अन्तर्गतको प्रथम किस्ताको रकम चेक मार्फत हस्तान्तरण गरिएको छ ।
    साथै ब्यावसायिक नर्सरीको लागि पनि नगरपालिकाभित्रका १४ वटै वडामा एक÷एक व्यवसायिक नर्सरी कृषकको लागि ६० हजार रकमको ८५ प्रतिशत अनुदानमा नर्सरी सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


    ती सामाग्री हस्तान्तरण गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकामा संचालित परियोजनाबाट उपलब्ध रकमको सही सदुपयोग गर्दे तोकिएका मापदण्डभित्र रही ब्यवसायी बन्दै आत्मनिर्भर बन्न सुझाव दिनुभयो । उहाँले नर्सरीदेखि उत्पादनसम्ममा सम्पूर्ण चरणलाई राम्ररी पालना गरेमा मनग्येै आम्दानी लिन सकिनेमा जोड दिनुभयो ।


    कार्यक्रम संयोजक श्रुति श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.