Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकीमा ड्रागन फल्यो, किसानको आकर्षण बढ्यो
    कालिगण्डकी गाउँपालिका

    कालीगण्डकीमा ड्रागन फल्यो, किसानको आकर्षण बढ्यो

    Syangja SandeshBy Syangja SandeshAugust 4, 2022Updated:August 4, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ साउन । कालीगण्डकी गाउँपालिकामा ड्रागन पु्रmटले फल दिन थालेको छ। आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु गरेको नमूना ड्रागन फु्रट बगैंचामा राम्रो उत्पादन दिने देखिएको छ।
    पालिकाले झण्डै ४ बर्षअघि परिक्षणका रुपमा झण्डंैं २५ रोपनी जमिनमा ड्रागन खेती गरेर सुरुवात गरेको होे। रौतहत जिल्लाबाट ड्रागनका बिरुवा ल्याएर यहाँ खेती बिस्तार गरिएको हो।
    पालिकाले स्थानीयका जमिन १५ बर्षका लागि लिजमा लिएर खेती सुरु गरेको हो। यहाँका किसानलाई आयआर्जनमा जोड्ने उदेश्यले पालिकाले ड्रागन खेती सुरु गरेको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो।
    ‘पालिकाका जग्गाजमिन बाँझा रहेपछि जग्गाको सदुपयोगसंगै ड्रागन खेती गर्ने सोच बनाएुँ,’ अध्यक्ष थापाले भन्नुभयो, ‘ड्रागनसंगसंगै सयपत्री फुललाई ब्यवसायिकरण गर्नुछ। पालिकामा ड्रागन खेती राम्रो हुने देखियो।’
    खेतीका लागि संघीय सरकार र पालिकाकोगरी झण्डै ९० लाख रुपैंया खर्च भएको पालिकाले जनाएको छ। अघिल्लो आव ०७६÷७७ र २०७७÷०७८ मा संघ सरकारले सशर्त अनुदान अन्र्तगत बजेट बिनियोजन गरेको थियो। यहाँ पालिकाको पनि केही आर्थिक सहयोग छ।
    कालीगण्डकीको वडा नं. ४ बिर्घामा २४ रोपनी र वडा नं. ५ जैपतेमा करिब एक रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट लगाइएको हो। यहाँका बिरुवाले गतबर्षदेखि अलिअलि फल दिन थालेकोमा यसबर्ष भने राम्रो उत्पादन भएको कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो । उहाका अनुसार, ‘एक हजार ६ सय वटा पिलरमा ४८ सय वटा ड्रागन फु्रट रोपिएका छन्।’
    पालिकाले २ जना कामदार कर्मचारी राखेर नियमित खेतीको स्याहार सुसार गर्दै आएकोछ। उनीहरु नियमित सोही जग्गामा खटिएका हुन्छन्।
    पालिकामा ड्रागन खेती हुने देखिएपछि यसबर्ष यहाँका स्थानीय किसानले समेत ड्रागन खेती थालेका छन्। अहिले २० जना किसानले खेती गरेका छन्। पालिकाले बिरुवाका लागि ५० प्रतिशत र पिलर निर्माणमा लागि सतप्रतिशत अनुदानको ब्यवस्था गरेको छ।
    लहरा जाने र अड्याउनका लागि बलियो आधार (खाबो) चाहिने हुदाँ पालिकाले घर निर्माणका लागि बनाइने सिमेन्ट, बालुवा, गिटी मिलाएर पिल्लर नै तयार पारेको छ। सोही पिल्लरमाथि गाडीका टायर राखेपछि ड्रागन लहरा भै माथि पुगेर फल्ने गर्छ।
    २० जना किसानले १ सय ५ बिरुवा ३५ वटा पिलरमा र ४० वटा बिरुवा १२० वटा पिलरमा रोपेका छन्। उनीहरुकालागि सूचना मार्फत खेतीगर्न चाहने किसानलाई आब्हान गरेको थियो। सुचनाका आधारमा आएका किसानका जग्गा अनुगमन गरेर अनुदान उपलब्ध गराएको पालिकाले जनाएको छ।
    यहाँ उत्पादिन फ्रुट स्थानीय बजारमा खपत भएका छन्। अन्य बजारमा भन्दा केही सस्तो दरमा उपलब्ध गराउदै आएका छन्। पालिकाले प्रति गोटा सय रुपैंयाका दरले बिक्रि गर्ने गरेको जनाए। पालिकामै बिरुवा उत्पादन हुर्दैै आएको छ।
    ड्रागन फु्रट सिउडी प्रजातिको फल हो। यो गर्मि, सुख्खा हावापानीमा र पानी नजम्ने ठाउँमा राम्रो उत्पादन हुन्छ। राम्रो मलखाद र संरक्षण भएमा रोपेको २ बर्षमै फल दिन्छ। यसमा मिनरल र भिटामिन प्रशस्त पाईन्छ।
    स्वादमा गुलियो र अमिलो हुन्छ। प्रति केजी एक हजार भन्दा बढी मूल्य पर्ने र एउटै फल २ सय ग्रामदेखि १ केजीसम्मका हुने जानकारहरु बताउछन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.