Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकीको बजेट, निःशुल्क बिमादेखि कृषक पेन्सनसम्म
    कालिगण्डकी गाउँपालिका

    कालीगण्डकीको बजेट, निःशुल्क बिमादेखि कृषक पेन्सनसम्म

    Syangja SandeshBy Syangja SandeshJune 26, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ असार । कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि नवौ गाउँसभा मार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा वडा स्तरीय आयोजनाका लागि २ करोड ४५ लाख र २९ करोड ५० लाख ८२ हजार पालिका स्तरीय तथा पालिका गैरवका लागि छुट्याइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो । गाउँपालिकाद्वारा सार्वजनिक गरिएको बजेटले सडक , खानेपानी , शिक्षा , कृषि तथा स्वास्थ्यका क्षेत्रलाई प्राथमिकता राखेको छ।यो आर्थिक वर्षमा मिर्मी भुष्टुङ (रुद्रबेणी सडक खण्ड कालोपत्रे हुने , मालुङ्गा बेल्टारी (वारि चौर( रिडी( शालिग्राम लोक मार्ग र छाप दब्छे सुलसुले वैघा सडक खण्डले पूर्णता पाउने भएका छन् । इसिडी शिक्षकहरूलाई मासिक १५ हजारको वयवस्था गरिएको छ।कालीगण्डकी गाउँपालिकाले आफ्नो नवौ गाउँ सभा मार्फत २०७८र७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो।


    यसैगरी, अध्यक्ष खिमबहादुर थापाद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई २ सय १० वटा बुदामा समेटिएको छ । नीति तथा कार्यक्रमलाई दुई भागमा विभाजन गरि प्रस्तुत गरिएको छ। जस्मा ७८ वटा बुदामा २०७६र७७ का विभिन्न योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ भने १३२ वटा बुदामा आव २०७८र७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गत वर्षको केही कार्यक्रम कोरोना संक्रमणका कारण पूरा हुन नसकेको कामहरु औल्याइएका छन् । कालीगण्डकी गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाउने , जाड रक्सीका लतमा फसेकाहरुलाई उद्वार गर्न पुनःस्थापन केन्द्रको स्थापना गर्ने, कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम लागु गर्ने, सबैका निशुल्करुपमा स्वास्थ्य बिमा, बिद्यालय बिद्युतिय हाजिरी, कोरोना संक्रमितको निशुल्क उपचार, थप स्वास्थ चौकी भवन निर्माण, स्वास्थ्य शिविर सञ्चालन, सञ्चार क्षेत्रमा, सवै बिद्यालयमा ईन्टरनेटको पहुँच, प्रत्येक वडामा ड्र्यागन खेती, कृषक पेन्सन कार्यक्रम, अवैध मदिरालाई नियन्त्रण,न्युनतम बिद्युतिय महशुल पालिकाले छुट गर्ने, सार्वजनिक शौचालय निर्माण, कट्टी भ्यु टावर निर्माणलाई निरन्तरता दिईने उल्लेख गरिएका छन्। गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, कृषि तथा क्षेत्रलाई प्राथमिकता राखेको छ ।

    बजेटमार्फत भूमि बैंंक र बहुप्राविधिक विद्यालयको स्थापना, कोरोना सङ्क्रमितको निःशुल्क उपचार, अध्यक्षसँग निःशुल्क औषधि कार्यक्रम सञ्चालन गर्ने, सबै विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।प्रस्तुत निती, कार्यक्रम तथा बजेट पारित भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कुलदेवताको पुजा गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जाको आलमदेवीमा

    February 25, 2025

    मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते एक सकुशल

    December 25, 2024

    सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन

    November 29, 2024

    विकासका लागि तिनवटै तहको समवन्य गर्न जरुरी छ — मन्त्री तिवारी

    November 9, 2023

    फर्मभित्रै पसेर चितुवाले मा¥यो २ सय वटा कालिज

    October 2, 2023

    सोह्रौँ पुस्तकालय दिवस भव्यरुपमा सम्पन्न

    September 1, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.