स्याङ्जा ११ असोज । नेपाली काङ्ग्रेस १४ औं महाधिबेशन अन्र्तगत कालीगण्डकी गाउँपालिका कांग्रेस सभापतिमा नरबहादुर राना ८१ मत ल्याई बिजयी हुनु भएको छ ।
उहाका निकटतम प्रस्प्रिर्धी यामप्रसाद पाण्डेले ६९ मत पाउनुभएको थियो । यसैगरी, सचिवमा डोलराज पाण्डे र प्रेमनारायण न्यौपाने, सहसचिवमा चुडामणी पाण्डेय र गोपालप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । यहा १६१ मतदाता थिए।
योसंगै स्याङ्जा जिल्लाभरको नगर÷गाउँ सभापतिको नजिता सार्वजनिक भएका छन्।