Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी गाउँपालिकाका ९ विद्यालयमा पुस्तकालय स्थापना
    कालिगण्डकी गाउँपालिका

    कालीगण्डकी गाउँपालिकाका ९ विद्यालयमा पुस्तकालय स्थापना

    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2022Updated:September 12, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ भदौ । कालीगण्डकी गाउँपालिकाका, स्याङ्जाका ९ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको  छ । प्रारम्भिकतहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने वानीको विकास गर्दै स्वतन्त्र पाठक बनाउने उद्देश्यले आदर्श आधारभूत विद्यालय, भगवती नमूना माध्यमिक विद्यालय, घुरडाँडा आधारभूत विद्यालय, किपत आधारभूत विद्यालय, कोटाकोट आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, नाराएणी आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय रसत्यदेवी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।

    कालीगण्डकी गाउँपालिकार रुम टु रिडको साझेदारीतातथा सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना गरिएको हो । गाउँपालिकाले पुस्तकालय स्थापना गर्नको लागिआवश्यकफर्निचर, कार्पेट, कुशनतथा रंगरोगन सहयोग गरेको थियोभने रुम टु रिड र सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथाप्राविधिक सहयोग गरेको थियो ।

    यस पुस्तकालयमा ४ वर्ष सम्म नियमित रुपमा सहयोग गर्दै जाने रुम टु रिड (पढ्नको लागि कोठा)का साक्षरता कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  आधारभूत तहबाटै शैक्षिक गुणस्तर बढाउनका लागि पुस्तकालय स्थापना गरिएको र आगामी वर्षहरुमा पनि रुम टु रिड सँगको साझेदारीतामा सबै विद्यालयमा पुस्तकालय स्थापनागर्ने योजना रहेको र गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

    रुम टु रिड, सूर्याेदय क्लब तथा अन्य स्थानीयतसँगको साझेदारीम जिल्लाका अन्य विद्यालयमा पनि थप पुस्तकालय स्थापनागर्दै जाने क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.