Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » काजिमान हरिटीकामा ‘पुष्पचन्द्र’ अक्षयकोष स्थापना
    समाचार

    काजिमान हरिटीकामा ‘पुष्पचन्द्र’ अक्षयकोष स्थापना

    Syangja SandeshBy Syangja SandeshAugust 8, 2021Updated:August 8, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    फाइल तस्विर
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङजा २४ साउन । स्वर्गिय पतिको पुष्पमान श्रेष्ठको ९३ औं जन्मदिन पारेर चन्द्रलक्ष्मी श्रेष्ठले पुष्पचन्द्र अक्षयकोष स्थापना गर्नुभएको छ ।
    पुतलीबजार नगरपालिका ३ बाडखोला निवासी चन्द्रलक्ष्मी श्रेष्ठले आफना पति पुष्पमान श्रेष्ठको जन्मदिन पारेर १ लाख ५१ हजार रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।
    उहाले सोही वडामा रहेको काजिमान हरिटीका माध्यमिक बिद्यालयमा अक्षयकोष स्थापनासंगै चेक हस्तान्तरण गर्नुभएको छ ।
    सो बिद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बिद्यार्थीलाई शिक्षा आर्जनमा सहयोग पुरयाउने उदेश्यले उक्त अक्षयकोष स्थापना गरेको श्रेष्ठले जनाउनुभयो ।
    अक्षयकोषबाट आर्जित बार्षिक ब्याजबाट बिद्यालयमा अध्ययरत जेहेन्दार तथा गरिब बिद्यार्थी छनौटगरी प्रदान गरिनेछ । अक्षयकोषको रकम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रमान ब्यथितलाई सिमित ब्यक्तिबीच औपचारिक कार्यक्रम आयोजनागरी हस्तान्तरण गरिएको छ ।
    अक्षयकोषको रकम ग्रहण गर्दे महेन्द्रमान ब्यथितले समाजसेवी पुष्षमानको समाजसेवा र योगदानका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले समाजसेवी श्रेष्ठ बारे कृति प्रकाशनका लागि परिवारलाई सुझाव दिनुभयो ।
    कार्यक्रममा वडाअध्यक्ष अमृतप्रसाद श्रेष्ठ, प्रधानाध्यापक ओमप्रकाश शर्मा, सूर्यौदय सहकारीका कोषाध्यक्ष दिर्घनारायण शर्मा लगायतले अक्षयकोषदाता लगायत परिवारप्रति आभार ब्यक्त गर्दै शिक्षाक्षेत्रमा गरिएको पुनित कार्यको प्रशंसा गर्नुभयो ।
    अक्षयकोषका संरक्षक चन्द्रलक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन उपाध्यायले गर्नुभएको थियो ।

    आफुहरुले अध्ययन गरेको बिद्यालयमा आमाको चाहना बमोजिम अक्षयकोष स्थापना गरेको र आउने दिनमा अक्षयकोषको रकम बृद्धि गर्दे लैजाने छोरा योगेन्द्रमान श्रेष्ठको भनाई छ ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.