Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कला, संस्कृति स्याङ्जाको पहिचान — संबिधानसभा सदस्य राजु थापा
    समाचार

    कला, संस्कृति स्याङ्जाको पहिचान — संबिधानसभा सदस्य राजु थापा

    Syangja SandeshBy Syangja SandeshOctober 12, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २६ असोज । संबिधानसभा सदस्य एवं युवा नेता राजु थापाले लोक तथा दोहोरी स्याङ्जाको पहिचान भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले लोक तथा दोहोरीगीतलाई मनोरंजनका रुपमा मात्र उपयोग नगरी हाम्रा धर्म, कला, संस्कृतिको दस्तावेजका रुपमा बचाईराख्न हामीसबैको जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।
    अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्याङ्जाको १९ औं साधारणसभाको उदघाटन गर्दै संबिधानसभा सदस्य थापाले सो कुरा बताउनुभएको हो।


    ‘लोक संस्कृति बिनाको समाज र पूर्ण हुदैन।’ उहाले भन्नुभयो, ‘नैतिक आचरण, कला, संस्कृति र संस्कार बचाउन राज्यको सकारात्मक सहयोग र लगानी आवश्यक रहन्छ।’ नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनु भएका थापाका अनुसार मुलुकका ३ तहका सरकार मध्ये स्थानीय तहले लोकसंस्कृतिलाई पाठयक्रममा समावेश गर्नुपर्ने उहाको जोड छ ।
    यहाँका लोपोन्मुख अवस्थामा रहेका लोक संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक अनुरुपको सहयोग गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।


    कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, प्रतिष्ठानका सल्लाहकार पदमबहादुर गुरुङ र मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका युवा नेता अजिज अलि, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिता पौडेल, पुतलीबजार नगरसचिव महादेव श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै कला संस्कृतिको उर्वर भूमि स्याङ्जालाई एक पाठशालाका रुपमा विकसित गर्देे लोक संस्कृतिको उर्वरभूमि स्याङजा र यहाँका सर्जकले पुरयाउदै आएको कामका बारेमा चर्चा एवं सुझाव दिनुभयो ।
    प्रतिष्ठानका अध्यक्ष ऋषिराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्णबहादुर खड्काले स्वागत र सचिव राजेश भण्डारीले संचालन गर्नुभएको थियो ।


    सभामा सभामा कोषाध्यक्ष बिक्रम गुरुङ्ले आर्थिक र सचिव राजेश भण्डारीले सांगठनिक प्रतिवेदन सार्वजनिकरण गर्नुभएको थियो । कार्यक्रममा लोक कलाकार कमला गैरे, नेत्र गुरुङ, सजनी गुरुङ लगायतले गीत एवं नृत्य प्रर्दशन गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.