Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एमाले नगर अध्यक्षमा पुन ः शोभाकान्त पौडेल निर्वाचित
    वालिङ् नगरपालिका

    एमाले नगर अध्यक्षमा पुन ः शोभाकान्त पौडेल निर्वाचित

    Syangja SandeshBy Syangja SandeshJune 24, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ असार । नेकपा एमाले वालिङ नगर कमिटीको दोस्रो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः शोभाकान्त पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन गरेको छ ।

    पौडेलको नेतृत्वमा सर्वसम्मतीमा सबै पदाधिकारीहरुसहित ७५ सदस्यीय नयाँ कमिटी शनिबार निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी पुन्यप्रसाद अर्याल र माधव कँडेलले आफ्नो उमेदवारी फिर्ता लिएसँगै पौडेल सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीले घोषणा गरेको थियो ।

    यसैगरी उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिव आनन्द पाठक, उपसचिव द्वय नमलाल डुम्रे र जैसरा रेग्मीसहित आगामी तीन वर्षे कार्यकालका लागि ७५ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मतीमा निर्वाचित भएका हुन् । सर्वसम्मत निर्वाचित भएसँगै नवनिर्वाचित अध्यक्ष पौडेलले पार्टीलाई चुस्त दुरुस्त र अझ सशक्तरुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    नवनिर्वाचित अध्यक्ष पौडेलले अग्रज र अनुज नेता कार्यकर्ताहरुको साथमा रहेर पार्टीलाई अझ सशक्तरुपमा अगाडि बढाउन लागिपर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई थप मजवुत बनाउन आफ्नो ध्यान केन्द्रित हुने भन्दै नवनिर्वाचित अध्यक्ष पौडेलले पार्टीमा काम गर्दा लिएको अनुभवलाई भरपुर उपयोग गर्दै सबैको उच्च सम्मानसहित पार्टीको काममा खटिने उल्लेख गर्नुभयो । उहाँले आँफूसँगै प्रत्यासी उमेदवारहरु, पार्टी प्रतिनिधिले पुनः वालिङ नगरको नेतृत्वका लागि हार्दिकताकासाथ जिम्मेवारी सुम्पिएकामा धन्यवाद व्यक्त गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.