Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आरक्षण कोटा हटाएको भन्दै मुस्लिम संघको धर्ना
    पुतलीबजार नगरपालिका

    आरक्षण कोटा हटाएको भन्दै मुस्लिम संघको धर्ना

    Syangja SandeshBy Syangja SandeshSeptember 2, 2021Updated:September 2, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १७ भदौ । मुस्लिम आरक्षण कोटा हटाएको भन्दै नेपाल मुस्लिम संघ स्याङ्जाले नेपाली कांग्रेस पार्टी कार्यालयमा बिहीवार दिनभर धर्ना दिएका छन्।
    आसन्न १४ औं अधिवेसनमा पार्टीका विद्यानको गलत ब्याख्या गर्दै असमावेशी निर्वाचन निर्देशिका तयार पारेकोमा संघले आपत्ति जनाउदै सो निर्देशिका सच्चाउन माग गर्दै धर्ना दिएका हुन।
    निर्देशिकाले मुस्लिम समुदायकसंग पार्टी प्रबेश र प्रतिनिधित्वमा निषेध गर्ने देखिएको गण्डकी प्रदेश मुस्लिम संघका सभापति हाजी शाह मोहम्मदले जानकारी दिनुभयो ।
    स्याङ्जा मुस्लिम संघ, कांग्रेस समर्थित मुस्लिम समुदायको संयुक्त धर्नासंगै केन्द्रिय संगठन बिभाग प्रमुख एवं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र स्याङ्जा कार्यबाहक सभापति कुमार रानालाई ध्यानाकर्षण पत्र बुझाउदै तत्काल आफुहरुका आरक्षित कोटा निर्धारणगर्न केन्द्रसंग समन्वयगरी दिन अनुरोध गरका छन् ।


    नेपाली कांग्रेसको आसन्न १४ आ्रै अधिवेशनको मुखमा बिधान र नियमावलीले गरेको ब्यवस्था विपरित मु्स्लिम समुदायका नेता तथा कार्यकर्तालाई आठौ तहमध्ये महाधिवेसनबाट नै प्रवेशमा रोक लाग्ने गरी गरिएको गैह्र जिम्मेवारपुर्ण निर्णय सच्चाउन माग गर्दछौं’ भनी स्याङ्जा मुस्लिम संघका सभापति अलि मियाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    पुतलीबजार — चिरुवा स्वास्थ्य केन्द्रको उदघाटनसंगै सेवा सुचारु

    August 19, 2025

    पुतलीबजार नगरस्तरीय तीजप्रतियोगितामा बुहारी एकता समूह कोल्मा प्रथम

    August 18, 2025

    मुक्तिनाथ विकास बैंकद्वारा बिद्यालयलाई कम्प्यूटर र पोशाक

    August 14, 2025

    स्याङ्जामा गाईजात्रा पर्व मनाइदै

    August 11, 2025

    पुतलीबजारमा विपद ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    August 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.