Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आपसी सहयोग केन्द्रको साधारणसभा तथा सामाजिक परिक्षण
    पुतलीबजार नगरपालिका

    आपसी सहयोग केन्द्रको साधारणसभा तथा सामाजिक परिक्षण

    Syangja SandeshBy Syangja SandeshSeptember 16, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० भदौ । आपसी सहयोग केन्द्रको २६ औं बार्षिक साधारणसभा तथा सामाजिक परिक्षणका शनिवार सम्पन्न गरेको छ । सहकार्यवाट दिगो विकास, गरिबी न्यूनिकरणका लागि शैक्षिक पूर्वाधार, शान्त र समतामूलक समाज निर्माणका लागि आधारभूत अधिकार भन्ने नाराको साथ साधारणसभा सम्पन्न भएको हो ।


    पुतलीबजार नगरपालिका १ नारायणस्थान स्थित कार्यालयमा आयोजित सभाको उदघाटन गर्दै उपपप्रमुख देवी अर्यालले नगरपालिका र आपसी सहयोग केन्दबीच सहकार्य गर्दै काम गर्ने बताउनुभयो । केन्द्रले लिएका उदेश्य र नगरपालिकाले गर्दै आएका कृषि, रोजगार, उद्यम, जलवायू सम्बन्धी कार्यहरु मिल्दाजुल्दा रहेकाले दुबै पक्षबीच सहकार्य गर्दै अघि बढ्न सकिनेमा जोड दिनुभयो । केन्द्रले स्थापना कालदेखि राम्रा कार्य गर्दै आएको र एक नमूना गैससमा परिचित रहेकोमा जोड दिनुभयो ।


    कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष गोबिन्दप्रसाद शर्मा, केन्द्रका लेखा समितिका संयोजक चिन्तामणी पौडेल, सदस्य लीलाराज शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले प्रगती विवरण, कार्यकारी प्रमुख हरिप्रसाद ढकालले संस्थागत विवरण, समाजिक परिक्षक महेन्द्र लामिछानेले सामाजिक परिक्षण प्रस्तुत गर्नुभएको थियो ।

    केन्द्रका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण मरासीनीले स्वागत एवं सचिव लेखनाथ पौडेलले संचालन गर्नुभएको थियो । सभाले आर्थिक, प्राबिधिक एवं बिधान संशोधन पारित गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.