स्याङ्जा ९ असोज । नेपाली कांग्रेस आँधीखोला गाँउपालिकाको सभापतिमा नरेन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ६१ मत ल्याउदै पौडेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी नविन ढकालले ४७ मत ल्याउनु भएको छ ।
पालिकामा ११४ मतदाता रहेकोमा १०९ मत खसेको थियो ।
Thursday, July 31
Trending
- मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
- भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
- दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
- प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
- स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
- अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
- पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन