Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोला गाउँपालिकाले आफनै भवनबाट सेवा प्रवाह सुरु
    आँधीखोला गाउँपालिका

    आँधीखोला गाउँपालिकाले आफनै भवनबाट सेवा प्रवाह सुरु

    Syangja SandeshBy Syangja SandeshAugust 5, 2022Updated:August 5, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २० साउन ।  भवनबाट सेवा दिन थालेको छ। अब, पालिकाआँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक बासीले एउटै भवनबाट गाँउपालिकाबाट उपलब्ध हुने सेवा सुबिधा पाउन सहज पुग्ने भएको छ।
    गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर पौडेलले विहीवारका दिन उत्तम साईतमा झण्डोत्तलनगरेर कार्यालय प्रवेशको कार्यक्रम गरिएको हो।
    आँधीखोला गाउँपालिका ५ कृषिमा १७ रोपनी क्षेत्रफलमा निर्मित ३ तले भवन ५ करोड ६४ लाख ४२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो। भवन निर्माणका लागि संघीय, प्रादेशिक र स्थानीय पालिकाको आर्थिक सहयोग छ।
    विस २०७६ साल जेठमा निर्माण सम्झौता भई काम सुरु गरिएको भवन निर्माण गरिएका छन्। भवनमा ३३ कोठा सहित ठूल्ठूला २ वटा बैठक कक्ष बनाइएका छन्। देव एण्ड सागर क्याराभान जे.भी.ले भवन निर्माणको जिम्मा लिएको हो।
    विस २०७४ सालको स्थानीय तहको निर्वाचनपछि तत्कालिन अध्यक्ष सुधिर पौडेलले तत्कालिन कृषि तथा पशु सेवा केन्द्रका पुराना भवनको मर्मत गरेर पालिकाको कार्यालय बनाएका थिए।
    अध्यक्ष भएको २ बर्षपछि नै उनले १७ रोपनी जग्गा खरिद गरेर सुविधा सम्पन्न भवन निर्माण कार्यमा जुटे। संघ, प्रदेशसंग सहयोग माग गर्दे जिल्लाकै नमूना गाउँपालिकाको कार्यालय बनाउनुभयो ।
    राज्य पुनसंरचनापछि पहिलो अध्यक्ष पौडेल, उपाध्यक्ष शर्मिला पौडेल लगायतको जनप्रतिनिधी र कर्मचारीले भवन निर्माणका लागि धेरै मेहनत गरेका छन्। जिर्ण र साना २÷३ वटा स साना कृषि तथा भेटेरिनरीका भवनलाई मर्मत तथा निर्माण गर्दै पालिकाका काम गरिदै आएको थियो।
    गृह प्रवेशपछि पालिकाका अध्यक्ष विश्व पौडेलले भन्नुभयोे, ‘सहज र गुणस्तरीय सेवा प्रवाहका लागि प्रशासनिक भवनको आवश्यकता रहन्छ। जहाँवाट पालिकाबासीले छिटो छरितो र सहजरुपमा सेवा पाउँनेछन्।’
    भवन निर्माण कार्य सम्पन्न भएका छन्। कम्पाउण्डिङ्का केही काम बाँकी छन्। ती सबै पुरा भएपछि बिधिवत् रुपमा कार्यालयको उदघाटन गरिने पालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.