Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अस्थायी आधारभूत आम्दानी प्रयास परियोजना बारे समिक्षा बैठक
    पुतलीबजार नगरपालिका

    अस्थायी आधारभूत आम्दानी प्रयास परियोजना बारे समिक्षा बैठक

    Syangja SandeshBy Syangja SandeshMarch 6, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ फागुन । पुतलीबजार नगरपालिका र आपसी सहयोग केन्द्र स्याङ्जाको संयुक्तरुपमा संचालित टिवीआई प्रयास परियोजनाको समिक्षा बैठक सम्पन्न भएको छ । कोभिड प्रभावबाट नगरपालिकाका गरिब तथा सिमान्तकृत परिवारलाई ज्ञान र सीप अभिबृद्धि गर्ने उदेश्यले अनुदानमा जिविकोपार्जनमा सहयोग गर्दै आएको छ ।

    पुतलीबजारका २ सय जना सीमान्तकृत र विपन्न महिला घरपरिवारहरूको लागि अस्थायी आधारभूत आम्दानीको लागि गाउँमा सामाजिक परिचालनको गुणस्तरमा सुधार गर्ने, गरिब र सिमान्तकृत परिवार र कोभिड १९ बाट प्रभावित महिलाको ज्ञान र सीपलाई अभिवृद्धि गरी कम मूल्य अनुदानमा दिगो जीविकोपार्जनका लागि राम्रो विकल्पहरू छनौट गर्न सक्रिय रूपमा सहभागी गराउने र कार्यक्रमको सफल सिकाइको दस्तावेजीकरण गरी अन्य क्षेत्रमा प्रसारको लागि मार्गनिर्देशन तयार गर्ने उद्देश्यका साथ युएनडिपी र पुतलीबजारको सहयोग तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहजीकरणमा पुतलीबजार नगरपालिकामा सञ्चालन भैरहेको अस्थाई आधारभुत आय – टिबिआई प्रयास परियोजनाको समन्वय बैठक सहितको समिक्षा गरिएको हो ।

    सोही क्रममा बोल्दै ्नगरप्रमुख सीमा क्षेत्रीले परियोजनाको माध्यमबाट कोभिड १९ का कारण अति समस्यामा परेका पुतलीबजारका अतिबिपन्न महिला घरपरिवारहरुलाई नगदै सहयोग गरेर उनीहरुको तत्कालको आवस्यकता पूर्ति गरिनुका साथै परनिर्भरता हटाउनका लागि जीविकोपार्जनमा जोडदिएकोमा आभार व्यक्त गर्दै बाँकी छुटेका त्यस्ता थप बिपन्न महिलाहरुको समेत पहिचान गरेर नगपालिकाबाट समेत सहयोग गरिने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उपप्रमुख महेस पुरीे नगर प्रवक्ता ख्याम नारायण अधिकारी, वडा अध्यक्षहरु तीलकराम श्रेष्ठ, अमृत कुमार श्रेष्ठ, लिल प्रसाद गुरुङ् साथै महिला सदस्य शान्तिदेवी गौतम लगायतले समेत आआप्ना भनाई एवं सुझावहरु राख्नुभएको थियो । आस्क नेपालका कार्यक्रम तथा साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले सञ्चालन गर्नुभएको उक्त समिक्षा बैठकमा टिबिआई कार्यक्रम फिल्ड संयोजक हेमराज पौडेलले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने युएनडिपिका टिबिआई कार्यक्रम संयोजक सतिस पाण्डेले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.