Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अमेरिकी सहयोग एमसीसी राष्ट्रको हितमा छैंन — अर्थमन्त्री बराल
    पुतलीबजार नगरपालिका

    अमेरिकी सहयोग एमसीसी राष्ट्रको हितमा छैंन — अर्थमन्त्री बराल

    Syangja SandeshBy Syangja SandeshFebruary 25, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ फागुन । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले अमेरिकी सहयोग एमसीसी राष्ट्रको हितमा नभएको दावी गर्नुभयो ।

    शुक्रवार स्याङ्जामा आयोजित गण्डकी प्रदेश स्तरीय बिषयगत कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा बोल्दै मन्त्री बरालले एमसीसी परियोजना चीन लक्षित कार्यक्रम रहेको दावी गर्नुभयोे। पछिल्ला गतिबिधिले चीन लक्षित रहेको छर्लङंग भयो कि भएन भन्दै उहाले प्रश्न समेत गर्नुभयो ।


    ‘लामो संघर्ष र बलिदानीबाट प्राप्त राजनैतिक उपलब्धीमा कसैको भूमिका धेरै होलान, कसैका थोरै,’ उहाले भन्नुभयोे, ‘राजनैतिक उपलब्धीको माया र रक्षा गर्नेहरु भने कम देखिए।’ मन्त्री बरालले कार्यालय प्रमु्खलाई निर्देशन दिदै उपलब्ध बजेट कार्यान्वयन गर्ने जिम्मेवारीलाई पुरा गर्न सुझाव दिनुभयो । अनुदानमा आधारित भएर नपुग्ने बताउदै आन्तरिक पुँजी बृद्धिमा समेत ध्यान दिन उहाको आग्रह छ।


    सस्तो लोकप्रियतामा रमाउने पद्धतीलाई परिमार्जन गर्दै लक्षित बर्गमा बजेट उपलब्ध गराउनेगरी नितिगत ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सम्बन्धित कार्यालयहरुले पुँजीगत खर्चको ८० प्रतिशत खर्च गर्न सुझाउनुभयो ।


    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराज आचार्य लगायत जिल्ला स्थित प्रदेश सरकार अन्र्तगतका १२ वटा सरकारी कार्यालयका प्रमुखहरुले प्रादेशिक बजेट, कार्यान्वयनका अवस्था, नितीगत समस्या, प्रगती, अन्य समस्याका बारेमा आ आफना धारणाा सहित सुझाव दिनुभएको थियो ।

    कार्यक्रममा अर्थ सचिव बैकुण्ठप्रसाद अर्यालले स्याङ्जामा संचालित विकास निर्माण र प्रगती बिवरणका बारेमा जानकारी गराउनु भएको थियो भने राजश्व अधिकृत कल्पना सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.