Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 14
    Trending
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पाँच दिने बृहत योग शिविर सम्पन्न
    पुतलीबजार नगरपालिका

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    Syangja SandeshBy Syangja SandeshMay 14, 2025Updated:May 14, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ बैशाख । लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा ५ दिने बृहत योग शिविर सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका र मुक्तिनाथ विकास बैंकको सहयोगमा बृहत निशुल्क योग बिज्ञान शिविर गरिएको हो ।

    शिविरको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले योग साधनाले मानसिक, शारिरीक स्वस्थयता कायम रहने जनाउदै निरन्तर योगसाधनामा जुटिरहन सुझाव दिनुभयो । योगगुरु बालकृष्ण आचार्यको गृहजिल्ला समेत रहेकाले पनि स्याङ्जा योगमय बन्दै गएको बताउनुभयो । पतञ्जलीद्धारा संचालित योग र साधनाले फाइदा पुग्ने जनाउदै यहाँ सिकाइएका योग साधनामा जुट्न आग्रह गर्दै अनुकुल समयमा आफु पनि सहभागी बन्ने बताउनुभयो ।

    कार्यक्रममा पतन्जली योगपीठ स्याङ्जाका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी लगायतले शुभकामना मन्तब्य सहित शिविरको आवश्यकता एवं महत्वका बारेमा बोल्नु भएको थियो ।

    लायन्स क्लव अफ स्याङ्जा टाउनका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव देवी पौडेलले गर्नुभएको थियो ।

    पतञ्जली योग पिठ नेपाल महिला पतन्जली योग समिति नेपालको सहयोगमा पुतलीबजारमा भएको सो शिविरमा साधवी एवं योग प्रशिक्षक देवकृपाले प्रशिक्षण दिनुभएको थियो । शिविरमा पोखरा, वालिङ, भीरकोट केन्द्रका योग प्रशिक्षकले सहजीकरण गर्नुभएको थियो ।

    बैशाख २७ देखि सुरु गरिएको योग शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म संचालन हुदै आएको थियो । शिविरबाट सयौं ब्यक्तिले योग र साधना सम्बन्धी लाभ लिने अवसर पाउनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.