Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पैतालीसौं दिनको पुण्यतिथि पारेर हवीलचियर र बैशाखी प्रदान
    पुतलीबजार नगरपालिका

    पैतालीसौं दिनको पुण्यतिथि पारेर हवीलचियर र बैशाखी प्रदान

    Syangja SandeshBy Syangja SandeshMarch 20, 2025Updated:March 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ चैत । पुतलीबजार नगरपालिका वडा नं १ चन्द्रनगर घुम्ती स्याङ्जा निवासी समाजसेवी क्या. चित्रवहादुर मल्ल ले आफ्नी धर्मपत्नी हुमकुमारी मल्लको ४५ औं दिनको पुण्यतिथिमा सामाग्री हस्तान्तरण गर्नुभएको ।

    उहाँले ४५ औ पुण्य तिथिका दिन दिन पारेर बुधवार आफ्नै निवासमा आयोजित एक कार्यक्रम का वीच अपांगता भएका व्याक्तिहरुको क्षेत्रमा कृयाशिल सामाजिक संस्था अपाङ्ता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र –नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुली लाई २ थान हवीलचियर र १ जोडि वैशाखी हस्तान्तरण गर्नुभएको हो।

    सामाग्री हस्तान्तरण गर्दै उहांले पुर्ण अशक्त अपांगता भएका व्याक्तिहरुको दैनिक दिनचर्या अन्यन्त कष्टकर आफुले देखेकोले जीवनसंगिनीको स्मरणमा सहयोगी सामाग्री हस्तान्तरण गरेको वताउदै आगामी दिनमा पनि सहयोग रहने वताउनुभयो।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पुर्व जिल्ला सभापति चन्दमणी पौडेल ,वरिष्ठ समाजसेवी खेमनारायण शर्मा , वयोवृद्ध सममजसेवी ह.कुलवहादुर पौडेल ,संस्थाका सदस्य भविलाल वि क,स्वयंसेवक सविना पोखरेल लगायतले स्वर्गीय मल्लप्रती श्रद्वासुमन व्यक्त गर्दै संस्था मार्फत ती सामाग्री हरु अति आवश्यक व्याक्तिहरुले प्राप्त गर्ने वताउनुभयो।

    सामाग्री ग्रहण गर्दै अपागता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र –नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले प्राप्त सामाग्री हस्तान्तरण गर्ने परिवारका सदस्य को उपस्थितिमा आवश्यक अपागता भएका व्याक्तिहरुलाई वितरण गरिने वताउदै मल्ल परिवारप्रती धन्यवादज्ञापन गर्नुभएको थियो।

    मल्लको ८४ वर्षको उमेरमा गत २०८१ माघ २१ गते निधन भएको थियोे । स्याङ्जा जिल्लामा कुल ६ हजार ७६० जना अपागता भएका व्याक्ति रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा देखिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.