Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
    वालिङ् नगरपालिका

    वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते

    Syangja SandeshBy Syangja SandeshFebruary 4, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २२ माघ । वालिङ् नगरपालिकामा १४ तमादीमा मंगलबार स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । तमादी स्थित वालिङ् – पर्वत कच्ची सडक खण्डमा अन्र्तगत वालिङ्बाट सिरबानी जाँदै गरेको जीप सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    करिब ८ बजे ग १ च ८९१३ नम्बरको स्कार्पियो दुर्घटनामा हुदाँ वालिङ – १४ सिरबानीका ६३ वर्षीय उमापति डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे र ५२ वर्षीय भिम प्रसाद डुम्रे र पर्वत पैँयु गाउँपालिका – ६ हुवासका ३३ वर्षीया कुमाकला तिवारी र ११ वर्षीय कमल तिवारी घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । चालकसहित ८ जना सवार स्कार्पियो दुर्घटनामा ३ जना सकुशल रहेको र थप अनुसन्धान जारी रहेको प्रहरी भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.