Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 30
    Trending
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    • खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ
    • स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट
    • पौवेगौडेको पुल उदघाटनमा विवाद
    • स्याङ्जा प्रशासनले ७ करोड ७७ लाख राजश्व संकलन
    • पहिरो पन्छाएपछि अबरुद्ध यातायात सुचारु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङका महिलालाई चप्पल बनाउने तालिम शुरु
    वालिङ् नगरपालिका

    वालिङका महिलालाई चप्पल बनाउने तालिम शुरु

    Syangja SandeshBy Syangja SandeshMarch 26, 2025Updated:March 26, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १३ चैत । महिलालाई उद्यमी बनाउने उदेश्यले वालिङमा चप्पल बनाउने शीपमुलक तालिम दिइएको छ ।
    वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा वालिङमा चप्पल बनाउने एक हप्ते तालिम शुरु भएको हो ।

    तालिमको उदघाटन गर्दै उपप्रमुख कविता तिवारीले यस्ता किसिमका शीपमुलक तालिमले ब्यवसायि बन्न सघाउने बताउनुभयो । तालिमको सदुपयोग गर्दे उद्योग सञ्चालन गरी आय आर्जनमा जोडिन सहभागिलाई सुझाव दिनुभयो ।

    महिला तथा युवाहरु यस्ता किसिमका शीप सिकेर आय आर्जन वृद्धि गर्न सक्नेमा उहाले जोड दिनुभयो । यहाका स्थानीय उत्पादनको उपयोग गर्दै उद्योग संचालन गर्न चाहने महिला तथा पुरुषलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, संघका पूर्व अध्यक्ष ले.यामबहादुर गुरुङ, प्रशिक्षक इन्द्रा थापा लगायतले शुभकामना मन्तव्य सहित तालिमलाई उपलब्धीमूलक बनाउनु पर्नेमा जोड दिनुभयो ।

    वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले स्वागत महासचिव रमेश अर्यालले संचालन गर्नुभएको थियो ।

    आगामी दिनमा समेत संघले यस्ता शीप विकास सम्बन्धी अन्य तालिमहरु सञ्चालन गर्ने जनाउदै उद्यम, ब्यवसायमा संलग्न हुन चाहनेका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत अध्यक्ष श्रेष्ठले गर्नुभयो । तालिममा २८ जना महिला सहभागी छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025

    पौवेगौडेको पुल उदघाटनमा विवाद

    July 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.