Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    • बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
    • युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
    • सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    वालिङ् नगरपालिका

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ , २ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म, वालिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिला बहादुर भुजेललाई वालिङ नगरपालिकाले ‘फेरी भेटौंला’ भन्दै बिदाइ कार्यक्रम आयोजना गरेको छ ।

    डिएसपी भुजेलले विगत केही वर्षदेखि वालिङमा कार्यरत रहँदै नगरसँग समन्वय गरेर शान्ति सुरक्षा, विपद् उद्धार र समाजसेवामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै भुजेलले वालिङवासीसँगको आत्मीय सम्बन्ध सधैं सम्झिरहने बताउनुभयो ।

    यस्तै सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म , वालिङमा नवआगन्तुक डिएसपी कुमार तिमल्सिना र वडा प्रहरी कार्यालय वालिङका डिएसपी डिएसपी कमलराज पण्डितलाई स्वागत गरिएको छ ।

    बिदाई एवं स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्ण खाँणले अस्थायी रुपमा बसोबास गर्दै आएको सशस्त्रलाई जग्गा व्यवस्थापन गरेर स्थायी रुपमा बस्ने वातावरण मिलाउन नगरले भूमिका खेलेको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025

    समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता

    September 2, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025

    बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने

    August 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025

    समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता

    September 2, 2025

    असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.