Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ साना शहरी खानेपानी संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित
    वालिङ् नगरपालिका

    वालिङ साना शहरी खानेपानी संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित

    Syangja SandeshBy Syangja SandeshApril 25, 2025Updated:April 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ वैशाख । वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुनः विद्या श्रेष्ठ निवार्चित हुनुभएको छ । बिहीबार सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रेष्ठ ७ सय ५७ मत सहित निर्वाचित हुनुभएको हो ।

    उहाँका प्रतिष्पर्धी दिनेश तिवारी दिनकर नेपालले २ सय ६९ , दिलीपकुमार बगालेले २ सय २५, बालकृष्ण श्रेष्ठले १ सय ७५, चोपनारायण श्रेष्ठले १ सय ४६ र मुक्तिप्रसाद सुवेदीले ९० मत पाउनु भएको छ ।

    उपाध्यक्षमा कल्पना पौडेल अर्याल विजयी हुनुभएको छ । उहाँले ७ सय १३ मत ल्याउनुभएको छ । मञ्जु केसीले ५ सय ६४ र रीमा केसीले २७१ मत पाउनु भएको छ ।

    सचिवमा टेकलाल खनाल ५४३ मत सहित विजयी हुनुभएको छ । प्रतिष्पर्धी तेजबहादुर आलेले ४६८, भवानीप्रसाद ढुंगानाले २११ , ध्रुबप्रसाद सुवेदीले १९७ र मणिप्रसाद पंगेनीले १७८ मत पाउनुभयो ।

    कोषाध्यक्षमा एमालेका रोशनबहादुर कुँवर विजयी हुनुभएको छ । उहाँले ५ सय ४२ , कृष्णबन्धु काफ्लेले ५०४, भुपराज डुम्रेले ३१९ र बासुदेव पौडेलले २१५ मत ल्यानुभएको निर्वाचन समितिले जनाएको छ ।

    सदस्यमा ताराप्रसाद श्रेष्ठ ४ सय मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी सोमबहादुर गुरूङले २३१, माधवप्रसाद कँडेलले २१७, गोबबहादुर विश्वकर्माले २ सय , खेमराज खनालले १५३, बुद्धिसागर सुवेदीले १४३, सूर्यप्रसाद काफ्लेले १३८ र युक्तप्रसाद तिवारीले ११४ मत ल्याउनुभएको छ ।

    त्यस्तै महिला सदस्यमा कृष्णकुमारी आले थापा ७ सय ७५ सहित विजयी हुनुभएको छ । प्रतिष्पर्धी कमला भण्डारीले ५सय ८३ र अप्सरादेवी एस्केले २ सय ४१ मत ल्याउनुभएको छ ।

    तीन हजार २९ जना मतदाता रहेको संस्थामा १ हजार ७ सय ३९ मत खसेको थियो । ९ सदस्यीय हुने समितिमा ३ सदस्य पछि मनोनित गरिने ब्यवस्था छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.