Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विकास एवं समृद्धीकोलागि पत्रकारको भूमिका उल्लेख्य — उपप्रमुख तिवारी
    वालिङ् नगरपालिका

    विकास एवं समृद्धीकोलागि पत्रकारको भूमिका उल्लेख्य — उपप्रमुख तिवारी

    Syangja SandeshBy Syangja SandeshJune 17, 2025Updated:June 17, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ असार । वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले विकास एवं समृद्धीकोलागि पत्रकारको भूमिका उल्लेख्य रहने बताउनुभएको छ । समाजका हरेक गतिबिधिलाई नियाल्ने पत्रकारिता जगतले प्रवाह गर्ने सूचना हाम्रा लागि सहयोगी र प्रेरणादायी बन्ने गरेको उहाले बताउनुभयो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा सञ्चारिका समूह स्याङ्जाको सहजीकरणमा वालिङमा गरिएको सामाजिक न्याय र समानताको लागि लक्षित बर्गको आवाज सञ्चार माध्यममा पुरयाउनका लागि आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले सो कुरामा जोड दिनुभयो ।

    क्षमता अभिबृद्धीका लागि यस्ता कार्यक्रमलाई वालिङ् नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउदै छलफल र अन्र्तक्रिया कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । महिलामा रहेका अन्र्तनिहित क्षमता पहिचान गर्दै उहाँहरुका क्षमता पहिचान गर्न स्थानीय पालिका, प्रदेश र राज्यले बिशेष खालका नीति तथा योजना बनाउनुपर्ने उहाको भनाई छ ।

    सामाजिक न्याय र समानताकालागि लक्षित वर्गको आवाज सञ्चार माध्यममा पु¥याउन पत्रकार महिलाका सकारात्मक रहनेमा उहाले बताउनुभयो ।

    कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले लुकेर रहेका विशेष गरी लक्षित वर्गका विषयहरुलाई पत्रकारिताको माध्यमबाट बाहिर ल्याउन आग्रह गर्नुभयो ।सामाजिक न्याय र समानताका लागि लक्षित बर्गको प्रत्यक्ष सहभागितामा गरिएका यसप्रकारका कार्यक्रमले सकारात्मक प्रभाव पार्ने उहाले जानकारी दिनुभयो ।

    लक्षित वर्गका नागरिकहरु, हिंसामा परेका महिला, अपाङ्गता भएका ब्यक्तिहरु, बालबालिका, सीमान्तकृत नागरिकहरुका विषयवस्तु सञ्चार क्षेत्रमा कसरी ल्याउने भन्ने विषयमा लीलाकुमारी पौडेल, अपाङ्गता भएका ब्यक्तिहरुका सवालहरु तथा सञ्चार क्षेत्रसँगको अपेक्षाका विषयमा अपाङ्ग सशक्तिकरण तथा सामुुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुली, महिला पत्रकारहरुको अवस्था र सवालहरुका विषयमा सञ्चारिका समूह स्याङ्जाका संस्थापक अध्यक्ष भवानी अधिकारी, लैङ्गिक हिंसा र एकद्वार संकट ब्यवस्थापन प्रणालीका विषयमा जिल्ला अस्पताल स्याङ्जाका ओसिएमसी प्रमुख गीता न्यौपानेले प्रशिक्षण एवं कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    लक्षित क्षेत्रका आवाजका सवालमा ज्येष्ठ नागरिकका विषयमा ज्येष्ठ नागरिक समाजका गण्डकी प्रदेश अध्यक्ष धुर्वराज अधिकारी र ज्येष्ठ नागरिक मञ्च स्याङ्जाका अध्यक्ष कल्पाना बस्याल, सीमान्तकृत र दलित समुदायका सवालमा दलित समुदायको परम्परागत सीप विकास केन्द्रका अध्यक्ष लीलबहादुर रनपाल, मुस्लिम समुदायका सवालहरुका विषयमा जोया निशा, एकल महिलाहरुका सवालमा एकल महिला भगवती भण्डारी पाण्डे, बालबालिकाका सवालहरुमा जिल्ला बाल अधिकार समिति स्याङ्जाका अध्यक्ष सुजता पौडेलले आ आफना धारणा सहितका राय सुझाव दिनुभएको थियो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्याङ्जा अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोख्रेलले स्वागत, सञ्चारिका समूह स्याङ्जाका अध्यक्ष साधना न्यौपानेले धन्यवाद एवं उपाध्यक्ष आरती कुँवरले संचालन गर्नुभएको थियो ।

    र, सोही कार्यक्रममा सञ्चारिका समूह स्याङ्जाका संस्थापक अध्यक्ष भवानी अधिकारी, निवर्तमान अध्यक्ष कला राना, पूर्व सचिव प्रतीक्षा काफ्ले र सल्लाहकार शान्ता थापालाई सम्मान गरिएको थियो ।

    सोही कार्यक्रममा सामाजिक विकास कार्यालयबाट भए गरेका कामका बारेमा समेत प्रमुख पौडेलले जानकारी गराउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.