Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ बहुमुखी क्याम्पसमा सभापति सहित अन्यमा नेविसंघ, सचिवमा अनेरास्ववीयू बिजयी
    वालिङ् नगरपालिका

    वालिङ बहुमुखी क्याम्पसमा सभापति सहित अन्यमा नेविसंघ, सचिवमा अनेरास्ववीयू बिजयी

    Syangja SandeshBy Syangja SandeshMarch 19, 2025Updated:March 19, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ चैत । वालिङ् बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज श्रेष्ठ विजयी हुनुभएको छ । सभापति सहित अरु सबै पदमा नेविसंघ बिजयी भएको छ भने सचिवमा अनेरास्ववीयू बिजयी भएको हो ।

    मंगलबार सम्पन्न मतगणनामा नेविसंघका निरज श्रेष्ठ ३७७ मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुनु भएको हो श्रेष्ठले अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बनेका विष्णु पङ्गेनीलाई पराजित गर्नुभएको हो । पङ्गेनीको ३४२ मत थियो ।

    यसैगरी, सचिवमा अनेरास्ववियुका उम्मेदवार बिना रेग्मीले नेविसंघबाट उम्मेदवार बनेकी ममता रेग्मीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । बिना ३६६ मत र ममताले ३४२ मत पाएका थिए ।

    कोषाध्यक्षमा नेविसंघका विवेक कुँवरले अनेरास्ववियुका भुम बहादुर राना किस्मतलाई पराजित गर्दै विजयी भएका छन् । कुँवरले ४०६ र रानाले २९२ मत ल्याएका छन ।

    सदस्यमा नेविसंघका उम्मेदवार पुजा कोइराला ४०३, नम्रता पौडेल ३९५, पवित्रा विक ३९८, प्रवेश पौड्याल ४२२, दिपा कुमारी आले ३९३ र याम प्रसाद पङ्गेनी सन्दिप ४२४ मतसहित निर्वाचित भएका हुन् ।

    नौ सय ९४ मतदाता रहेको वालिङ् बहुमुखी क्याम्पसमा ७२८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.