Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ् नगरपालिकाको बजेट १ अर्ब ५ करोड ७६ लाख
    वालिङ् नगरपालिका

    वालिङ् नगरपालिकाको बजेट १ अर्ब ५ करोड ७६ लाख

    Syangja SandeshBy Syangja SandeshJune 27, 2025Updated:June 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असार । वालिङ् नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औं नगर सभा मार्फत नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कविता तिवारी गैह्रेले बजेट सार्वजनिक गर्नुभएको हो ।

    नगर प्रमुख खाँणद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वालिङ्को पहिचानको रुपमा रहेको गुलाबी शहरलाई प्राथमिकतामा राखिएको छ । ग्रामीण भेगबाट प्रशासनिक काम गर्न वालिङ् बजार आउने सेवाग्राहीलाई लक्षित गर्दै नगरबस संचालन गर्ने योजना अघि सारिएको छ । विद्यार्थी कम भएको विद्यालयहरुलाई मर्ज गर्ने, कम्तीमा एउटा सामुदायिक विद्यालयलाई आवसीय बनाउने र गाउँ गाउँबाट नगरबस चढाएर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने नगरको लक्ष्य रहेको छ ।

    सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीलाई एउटै रङको पोशाक वितरण गर्ने योजना अघि सारेको छ । एक विद्यालय एक करेसाबारी, बुक फ्रि फ्राइडे, विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीको लागि छात्रवृत्ति लगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘म स्वास्थ्य, मेरो नगर स्वस्थ्य’ कार्यक्रम अन्तर्गत समुदायको घरदैलोमा स्वास्थ्य सेवा तथा विद्यालयमा विद्यालय नर्स कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

    यसैगरी, वालिङ् नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ लागि अनुमानित आय व्यय विवरण नगर सभामार्फत प्रस्तुत गरेको छ । नगर उपप्रमुख कविता तिवारी गैह्रेले कुल १ अर्ब ५ करोड ७६ लाख ९ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको छ ।

    जसमा अनुमानित आन्तरिक आय ६ करोड ५० लाख रहेको छ । र, वालिङ् नगरपालिकाले १८ औँ नगर सभामार्फत ४ वटा विद्येयक सर्वसम्मत पास गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.