Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु
    पुतलीबजार नगरपालिका

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ भदौ । उद्यमशीलतासँगै स्वरोजगारी आजको आवश्यकता हो, चाहे त्यो कृषिमा होस, चाहे उत्पादनसँग सम्बन्धित र प्रविधिका क्षेत्रमा नै किन नहोस् । समय यसै खेर फाल्ने होइन, कुनै न कुनै काममा जोडिएर समयलाई आम्दानीमा परिणत गनु{पछ{ र मात्र हामी आत्मनिभ{र बन्न सक्छौं । यसका लागि आवश्यक तालिम तथा सीप सिकाई जरुरी हुन्छ ।

    यही मान्यताले वालिङ नगरपालिकाले स्थानीयस्तरमै स्वरोजगारी सिज{नाका लागि विभिन्न तालिमहरुमा सहभागी गराएर नागरिकहरुलाई प्रेरित गदै{ आएको छ । यसै शिलशिलामा ८ नम्वर वडाको एक समूहले तालिमको सिकाईलाई उपयोग गरेर उत्पादनसँगै स्वरोजगारीमा अगाडि बढेको छ ।

    सरसफाई हामी सबैका लागि अति आवश्यक कुरा हो । यही सरसफाईसँग सम्बन्धित उत्पादनमा लाग्न र स्वरोजगारी बन्न नगरपालिकाले नागरिकहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालनमा ल्याएको थियो । यसरी सीपमूलक तालिमसहित नागरिकहरुलाई उत्पादनमा लाग्न प्रेरित गदै{ स्वरोजगारीमा जोड्ने काय{मा नगरपालिका अगाडि बढेको हो । गत असार ६ देखि १२ गतेसम्म ८ नम्वर वडाका २९ जनालाई सरसफाईसँग सम्बन्धित तालिम प्रदान गरिएको थियो । तालिममा घरदेखि काया{लयसम्म प्रयोगमा आउने हपि{क, डिसवास, हेण्डवास, शिशा क्लिनर, सेतो कालो फिनेललगायतका सामान बनाउने सिकाई प्रदान गरिएको थियो । अहिले त्यही तालिमको सिकाई बमोजिमका सामान उत्पादन गने{ काममा २९ जनाको समूह लागि परेको हो ।

    समूहले “हाम्रो साझा होमकेयर”का नाममा सामान उत्पादन गरेर बजारीकरणमा अगाडि बढिसकेको छ । अधिकांश महिलाहरुको सहभागिता रहेको समूहमा सहभागी सबैजना विशेष रुचिकासाथ लागेका छन् । यहाँ उत्पादन भएका सामान स्थानीय बजारमा विक्रि वितरणको थालनी गरिसकिएको समूहका अध्यक्ष प्रेमनारायण बगालेले जानकारी गराउनुभयो । उत्पादित सामानको गुणस्तर राम्रो र मूल्य पनि सस्तो भएकाले उपभोक्ताले सहजै प्रयोग गन{ थालेका उहाकोे भनाई छ । अध्यक्ष बगालेका अनुसार बजारमा उपलव्ध सामान भन्दा आफूहरुले उत्पादन गरेको सामान गुणस्तरीय रहेकाले उपभोक्ताहरुले पुनः माग गन{ थालेका छन् ।

    नगरपालिकाको साझेदारीमा “हाम्रो साझा होमकेयर” को सञ्चालनमा ल्याइएको हो । जम्मा ३ लाख ५० हजारको लगानीमा सुरु गरिएको उत्पादनले समूहका सबैजनालाई स्वरोजगारी प्रदान गरेको छ । यही भदौ १ गतेदेखि घर भाडा लिएर बजारीकरणमा समूह अगाडि बढिसकेको छ । अहिले कच्चा पदाथ{ घुलाउने सानो खालको मिक्स्चरले काम चलाईको छ भने अब अलि ठूलो मिक्स्चरको व्यवस्था हुनसके उत्पादनमा वृद्धि ल्याउन सकिने समूहले जनाएको छ ।

    यसैबीच तालिम लिएपछि उत्पादनमा लागेको समूहको प्रगति कस्तो छ भनी अनुगमन र सहभागीहरुको भावना बुझ्दै नगर उप प्रमुख प्रमुख कविता तिवारी गैह्रेले उहाहरुको सक्रियताप्रति खुसी व्यक्त गदै{ नगरपालिका सधैं साथमा रहने विश्वास व्यक्त गरिन । साथै बजारीकरणका लागि पनि नगरपालिकाको सहयोग रहने उनको भनाई छ । यसैगरी थप व्यवस्थापनसहित आवश्यक उपकरणको लागि पनि नगरपालिकाले सहयोग गने{ जानकारी गराउँदै उहाँले ढुक्कसँग अगाडि बढ्न आग्रह गनुभयो ।

    तालिमको सिकाई प्रयोगमा ल्याएर स्वरोजगार बन्न मदत पुगेकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । काम गदै{ र उत्पादन भएका सामान विक्रि हुँदैजाँदा आफूहरुलाई उत्साही बनाएको उनीहरुको भनाई छ । प्राप्त आम्दानीलाई लगानीमा परिणत गदै{ लैजाने र उत्पादनमा वृद्धि गदै{जाने उनीहरुको योजना छ । “हाम्रो साझा होमकेयर” का उत्पादनको विक्रि वितरणमा समूहमा सहभागी भन्दा बाहिरकालाई पनि स्वरोजगारी प्रदान गन{ सकिने समूहले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.