Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 30
    Trending
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    • खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ
    • स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट
    • पौवेगौडेको पुल उदघाटनमा विवाद
    • स्याङ्जा प्रशासनले ७ करोड ७७ लाख राजश्व संकलन
    • पहिरो पन्छाएपछि अबरुद्ध यातायात सुचारु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता कार्यक्रम
    वालिङ् नगरपालिका

    वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshMarch 24, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, ११ चैत । वालिङ बैंकर्स क्लबले बालबालिका , किशोर किशोरी र युवाहरुलाई वित्तीय साक्षरता प्रदान गर्न प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

    प्रभातफेरिपछिको कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कविता तिवारीले नगरभित्रका किसानलाई विना धितो कृषि कर्जा प्रवाह गर्न स्थानीय सरकार जमानत बस्ने बताउनुभयो । बैंकर्स साथीहरुले कर्जा प्रवाह गरेर सहयोग गर्न आग्रह गर्दै कृषि क्षेत्रको लगानी विना अर्थतन्त्र मजबुत नहुने उहाको भनाई छ । युवा पुस्तालाई स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्न स्थानीय सरकार र बैंक वित्तीय संस्थाले हातेमालो गर्न आवश्यक रहेको उपप्रमुख तिवारीले भन्नुभयो ।

    नेपाल राष्ट्र बैंकको राष्ट्रिय कार्यक्रम अन्तर्गत चैत्र ४ गते देखि सप्ताहव्यापी ग्लोबल मनी विक कार्यक्रम संचालन गरेर आइतवार समापन गरिएको वालिङ बैंकर्स क्लबले जनाएको छ । एक हप्तादेखि वालिङका रहेका बैँक तथा वित्तिय संस्थाले विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको वालिङ बैंकर्स क्लबका अध्यक्ष प्रेमकिशोर अर्यालले बताउनुभयो ।

    मोबाईल बैंकिङको दुरुपयोग र समाजमा आर्थिक स्थिरता बढेको भन्दै वालिङ बजारमा प्रभातफेरी आयोजना गरिएको अध्यक्ष अर्यालको भनाई छ । सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न एक हप्तादेखि विद्यालय लक्षित कार्यक्रम पुराभएसंगै समापनका क्रममा प्रभातफेरी गरेर ग्लोबल मनी विक मनाइएको उहाले जानकारी दिनुभयो ।

    वालिङ नगरभित्र क, ख र ग बर्गका २० वटा बैंक तथा वित्तीय संस्थाहरुले कारोबार गर्दै आएका छन् । वालिङका वित्तीय संस्थाहरुले १२ अर्व निक्षेप र १० अर्ब कर्जा प्रवाह गर्ने गरी कारोबार गर्दै आएका छन् । पछिल्लो समय लगानी गर्दा उच्च जोखिम हुने त्रासले कर्जा भन्दा निक्षेप बढ्न थालेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025

    पौवेगौडेको पुल उदघाटनमा विवाद

    July 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.