Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 24
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्लाई बालमैत्री नगर बनाउने सरोकारवालाका प्रतिबद्धता
    वालिङ् नगरपालिका

    वालिङ्लाई बालमैत्री नगर बनाउने सरोकारवालाका प्रतिबद्धता

    Syangja SandeshBy Syangja SandeshMarch 27, 2025Updated:March 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ चैत । वालिङ नगरपालिकालाई बालमैत्री नगर बनाउन पालिकाले अभियान सुरु गरेको छ। अभियान सुरु गरेसंगै यहाँका जनप्रतिनिधि, बिद्यालय, राजनीतिक दल लगायत सरोकारवाला सबैले प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन ।

    अबको २ बर्षपछि अर्थात विस २०८३ मंसिर ४ गते अन्तराष्ट्रिय बालअधिकार दिवसको दिनमा वालिङ्लाई बालमैत्री नगर घोषणा गर्नेगरि तयारीमा जुटेको उपप्रमुख कबिता तिवारीले जानकारी दिनुभयो ।

    उपप्रमुख तिवारीले बालमैत्री नगर बनाउनका लागि नगरपालिकाले कार्यबिधि बनाएरअघि बढ्ने प्रतिवद्धता जनाईन्। बालअधिकार सुनिश्चिततासंगै बालमैत्री नगर घोषणा तयारीका लागि आवश्यक सहयोग गर्न नगरबासीसंगै सरोकारवालालाई उपप्रमुख तिवारीले आग्रह छ ।

    बालमैत्री स्थानीय शासन प्रर्वद्धन तथा व्यवस्थापन कार्यक्रममा सो प्रतिबद्धता जनाइएको हो । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिका समन्वयमा बालमैत्री स्थानीय शासन प्रबद्र्धन तथा ब्यवस्थापन कार्यक्रम गरिएको थियो ।

    स्मार्ट सिटीको अवधारणामा अघिबढेको वालिङलाई बाल अधिकार सुनिश्चितसंगै बालमैत्री नगर घोषणाका मापदण्ड क्रमशः पुरा गर्दै जाने नगरप्रवक्ता पदमराज गुरुङले बताउनुभयो । बालमैत्री अभियानलाइ सबैको सरोकारका बिषय र अवको आवश्यकता पनि रहेको जनाउदै जनप्रतिनिधिहरुले कार्यान्वयनको लागि संयुक्त प्रतिबद्धता जनाएका छन् ।

    कार्यक्रममा राष्ट्रिय बालपरिषद गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालबालिकाको अधिकार र अवस्था, नगरका बालबालिकाको तथ्यांक सहितको अवस्था, बालमैत्री स्थानीय शासनको सुचाकांक, सरोकारवालाको भुमिका तथा बालमैत्री स्थानीय शासन साझा प्रतिवद्वता लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    वालिङ्को जनसंख्या मध्ये २८ दशमलब ५७ प्रतिशत बालबालिका रहेको नगरपालिकाले जनाएको छ। बालमैत्री पालिका घोषणाका लागी नगरपालिकाले विभिन्न ५१ वटा सूचक पुरा गर्नुपर्ने हुन्छ । बालमैत्री अभियान अन्र्तगत ६ हजार ५७० दिन अर्थात १८ वर्ष पूरा नभएका उमेर समूहका बालबालिका पर्दछन ।

    स्याङ्जाको पहिलो बालमैत्री नगरपालिका भीरकोट हो भने गण्डकी प्रदेशमा दोश्रो हो। विस स्याङ्जाका ११ स्थानीयपालिका मध्ये विस २०७७ सालमा भीरकोट जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषित भएको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.