Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    • गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    भीरकोट नगरपालिका

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    Syangja SandeshBy Syangja SandeshOctober 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ कात्तिक । भीरकोट नगरपालिका –१ सिसौघारी खेलमैदानमा संचालित बयँरघारी मेलामा भएको पुरुष भलिबल प्रतियोगितालो उपाधि पुतलीबजार नगरपालिकाले जितेको छ ।

    बयरघारी पिस युथ क्लबद्धारा आयोजित चौथो बयरघारी रमाइलो मेला अन्र्तगत रहेको प्रतियोगिताको फाइनलमा पुतलीबजारले भीरकोट नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

    मेलाको अन्तिम दिन आइतबार सम्पन्न फाइनल खेलमा पुतलीबजारले पहिलो सेट २५–२०, दोस्रो सेट २१–२५, तेस्रो सेट २५–२०, चौथो सेट २४–२६ र अन्तिम पाँचौं सेट १५–१२ ले जित्दै उपाधि जित्यो ।

    पुतलीबजार नगरपालिकाले एक लाख १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भएको छ । उपविजेता भीरकोटले ७० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा पाएको छ ।

    तेस्रो स्थानमा पाएको वालिङ् नगरपालिकाले ४० हजार र सान्त्वना भएको बिरुवाले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । सबैलाई भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    प्रतियोगितामा पुतलीबजारका दर्शन गुरुङ सर्वोत्कृष्ट, लेशन गुरुङ उत्कृष्ट ब्लकर, विवश खड्का उत्कृष्ट सेटर र सन्तोष राना उत्कृष्ट प्रशिक्षक घोषित भए ।

    भीरकोटका सुशील खड्का उत्कृष्ट स्पाइकर, जीतबहादुर सार्की उत्कृष्ट लिब्रो, वालिङ्का ठगबहादुर गुरुङ उत्कृष्ट सर्वर र बिरुवाका लभसन सुनार उदयमान खेलाडी घोषित भएका भई सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो ।

    चार–चार पालिकालाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा सञ्चालन गरिएको प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी नगरपालिकाका भलिवल खेलाडी सहभागि थिए । रमाइलो मेला असोज २३ देखि सुरु भएको थियो भने कात्तिक २ गते समापन गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.