Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भेटेरिनरी अस्पतालद्धारा ७८ लाखअनुदान
    पुतलीबजार नगरपालिका

    भेटेरिनरी अस्पतालद्धारा ७८ लाखअनुदान

    Syangja SandeshBy Syangja SandeshJuly 24, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ७ साउन । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा पशुपालक कृषकलाई झण्डै ७८ लाखरुपैयाँअनुदानदिएको छ । केन्द्रले नश्ल सुधार, उत्पादन बृद्धि, क्षेत्र विस्तार र प्रविधि हस्तान्तरण कार्यक्रममा ७७ लाख ५९ हजार ९ सय १४ रुपैयाँ अनुदान दिएको हो ।

    विज्ञ केन्द्रले बृहत्तर पशु विकास तर्फ ३० लाख २५ हजार ४ सय ९६ रुपैयाँ अनुदान दिएको छ । चापाकोट नगरपालिकाको केलादी दुग्धउत्पादक समूहलाई १६ लाख ९ हजार ३ सय ९४ र कालिगण्डकी गाउँपालिकाको लसर्घा नमुना बहुउद्देश्यीय कृषक समूहलाई १४ लाख १६ हजार १ सय २ रुपैयाँगरी ३० लाखभन्दा बढि अनुदान दिएको हो ।

    उत्पादनमा आधारित प्रोत्सहान सहयोग अन्र्तगत केन्द्रले दुग्धउत्पादक कृषकलाई ९ लाख ९९ हजार २ सय ४९ रुपैयाँ अनुदान दिएको छ । समूहतथा सहकारी मार्फत दुधउत्पादनगर्दै आएका कृषकलाई प्रतिलिटर ५ रुपैयाँका दरमा उक्त रकम अनुदान दिएको केन्द्रले जनाएको छ ।

    यान्त्रिकरण सहयोग कार्यक्रममा १६ कृषकलाई कम्बाइन मिल, ३ जनालाई प्लेटदाना, १३ कृषकलाई च्याफकटर र १ जना कृषकलाई ग्रासकटर गरी ९ लाख ४८ हजार बराबरको प्रविधि हस्तान्तरण गरेको छ । प्रविधिमै ४ दुग्धउत्पादक सहकारी र १ फर्मलाई मिल्क पास्चराईजेसनमा ४ लाख ३६ हजार २ सय ७५ रुपैयाँ बराबरको समान केन्द्रले कृषकलाई हस्तान्तरण गरेको छ ।

    जिल्लाभरका डेरी, पासु पसललाई छनोटका आधारमा ७ वटा पोल्ट्री तथा फ्रेस हाउसलाई ५ लाख ९७हजार ५५ रुपैयाँ अनुदान दिएको केन्द ्रप्रमुखडा. रुपेश श्रेष्ठले बताउनुभयो । स्थानीय पशुपंक्षी संरक्षणमा २ वटा फर्मलाई ५ लाख ५९ हजार १ सय ७८ रुपैया अनुदान दिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

    उन्नत नश्लका पाडी र बाँच्छी हुर्काउने प्रोत्साहन तर्फ ३५ कृषकका ३० पाडी र १४ बाँच्छीलाई १० हजारका दरमा ४ लाख ४० हजार अनुदान दिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाँझो जग्गामा घाँस खेती कार्यक्रममा ११ वटा पशुपालन फर्मलाई १ लाख ९३ हजार ४ सय ८५ रुपैया ँअनुदान दिएको छ ।

    उत्पादनमा आधारित प्रोत्साहनमै ६ वटा कृषिउद्यम, सहकारी र पशुपंक्षी र्फमहरुलाई २ लाख २८ हजार ७ सय ४६ रुपैयाँ अनुदान दिएको छ । केन्द्रका सूचना अधिकारी भरत रेग्मीले दिएको जानकारी अनुसार माछापोखरी विस्तारमा ३ वटाफर्मलाई १ लाख७४ हजार ८ सय ३० रुपैयाँ दिइएको छ ।

    उता माछा पोखरी ममर्तमा ३ वटा फर्मलाई ५७ हजार ६ सय रुपैयाँ अनुदान दिएको केन्द्रले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.