Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    • उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    पुतलीबजार नगरपालिका

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    Syangja SandeshBy Syangja SandeshDecember 4, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ मंसिर । पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही पुनः पक्राउ परेका छन्।

    ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका उनी उच्च अदालत पोखराको पछिल्लो आदेशपछि पुनः पक्राउ परेका हुन्।
    साउन ६ गते बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकका छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि बढेको थियो।

    अनुसन्धानका क्रममा स्थानीय शाहीको संलग्नता रहेको भन्दै प्रहरीले साउन ८ गते राति उनलाइ तनहुँबाट पक्राउ परेका थिए। शाहीले पुतलीबजार –७ मा लुकाई राखेको एक नाले भरुवा बन्दुक समेत भेटिएको थियो।

    शाहीलाई स्याङ्जा जिल्ला अदालतले भदौ ३ गते धरौटीमा छाडेको थियो। उच्च अदालत पोखराले थप प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि स्याङ्जाबाट खटिएको प्रहरी टोलीले मंसिर १४ गते शाहीलाई पुनः पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

    स्याङ्जा अदालतले शाहीलाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गर्ने आदेश दिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.