Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा लागुऔषध सम्बन्धि प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा लागुऔषध सम्बन्धि प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshApril 2, 2025Updated:April 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० चैत । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा लागु औषध सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    जिवन बाटिका नेपालको आयोजना, सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग तथा स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस ईकाइको समन्वयमा लागुऔषध अन्त्यका लागी सचेतनामूलक कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले यहाँ अध्ययरत युवासंग सुन्दर भविष्य जोडिएको हुदाँ सहि मार्गमा हिडेर सुन्दर भविष्य सुन्दर बनाउन सुझाव दिनुभयो । सुन्दर भविष्य निर्माणका लागि आजैदेखि गहन अध्ययन गर्दै सत्मार्ग हिड्नु पर्नेमा प्रमुख अर्यालले जोड दिनुभयो ।

    सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले अमूल्य जीवनलाई सुन्दर र कलात्मक तरिकाबाट जीउनु पर्ने बताउदै लागु औषधका दुरगामी असर पहिचान गर्दै यसतर्फ ध्यान नदिन आग्रह गर्नुभयो । लागुऔषध तथा दुब्र्यसनको लतमा फसेपछि उम्कन निकै कठिन भएकाले यसतर्फ चासो दिन नहुने बताउनुभयो ।

    स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस सभापति देवदत्त सुवेदी (गोपी) ले युवाहरुनै देशको मेरुदण्ड भएकाले खराव कार्य नहुने बताउनुभयो । जानी नजानी धेरै युवा युवती कुलमा फसेको जनाउदै यसतर्फ सुरुमै चनाखो बन्न समेत उनले आग्रह गर्नुभयो ।

    नवनिर्वाचित सभापति समेत रहनु भएका सुवेदीले कुलत, दुब्र्यसन तथा गलत संगतले मानिसका ब्यक्तिगत, सामाजिक, राजनैतिक, आर्थिक लगायत धेरै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने जनाउदै यस्ता प्रशिक्षणले हामी बिद्यार्थीलाई सत्मार्ग हिडाउने उत्प्रेरणा प्रदान गरेको जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा मानसिक स्वास्थ्यका काउन्सिलर रुमा प्रधान, जीवन बाटिका नेपालका अध्यक्ष समिर गुरुङ, निवर्तमान अध्यक्ष नविन अर्याल, सहायक प्रहरी निरिक्षक सुनिल वि.क,. ले सहजिकरण गर्नुर्भको थियो ।

    स्नातक तह अध्ययरत बिद्यार्थीहरुका लागि दिइएको सो प्रशिक्षणमा सकारात्मक सोच र तनाव व्यवस्थापन, लागुऔषध र यसबाट पार्ने प्रभावहरु, जिल्लामा लागुओैषध र दुब्र्यसनका अवस्था, कानूनी प्रावधान, सजाए र, लागु औषध दुब्र्यसन हुनबाट जोगिने उपायका बारेमा जानकारी गराइएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.