Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आजदेखि ट्राफिक सप्ताह सुरु
    समाचार

    आजदेखि ट्राफिक सप्ताह सुरु

    Syangja SandeshBy Syangja SandeshJune 8, 2025Updated:June 8, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ जेठ । जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ यात्रु स्याङ्जामा ट्राफिक सप्ताह सुरु भएको छ ।

    बाजागाजा सहितको प्रभातफेरी सहित स्याङ्जामा ट्राफिक सप्ताह हिजोदेखि सुरु भएको हो । ज्येष्ठ ३१ गतेसम्म चल्ने सप्ताहको शुभारम्भ गर्नुहुदै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले सानो गल्ती र लापरबाहिले ठुलो जोखिम र क्षति निम्त्याउने भन्दै ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले ट्राफिक नियमको पालना गरेर सभ्य नागरिकको परिचय दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

    कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा गण्डकी यातायात प्रा लि का प्रबन्ध निर्देशक महेश थापा गणेश लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरिक्षक दधिराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले स्वागत एवम् कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक सुजन अधिकारीले गर्नुभएको थियो ।

    प्रगतीनगर, घुम्ती, शहिदचोक, ट्राफिक चोक हुदै सिटी हल सम्म बाजागाजा सहित र्याली गरिएको थियो भने सिटीहलमा आएर सो र्याली कार्यक्रममा परिणत भएको थियो । सप्ताह अवधिभर ट्राफिक सचेतना सम्बन्धीका विविध कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम तय भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.