Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    पुतलीबजार नगरपालिका

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    Syangja SandeshBy Syangja SandeshAugust 25, 2025Updated:August 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ८ भदौ । पुतलीबजार नगरपालिका ३ स्थित सूर्योदय महिला क्लवद्धारा आयोजित तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तीज गीत प्रतियोगितामा वडा नं. १ को समूह प्रथम र वडा नं. ३ का समूहले द्धितिय, तृतीय र सान्वना पुरस्कार पाएका छन् ।

    वडा नं. १ को दुर्गानागर सांस्कृतिक समूह प्रथम भएको छ भने वडा नं. ३ का शाहीथर आमा समूह द्धितिय, शिशुनिकेतन शिक्षक समूह तृतीय र कालाभैरब आमा समूह सान्त्वना भएका हुन । प्रथम, द्धितिय, तृतीय र सान्वना हुनेले क्रमश ः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । यसैगरी, नृत्यतर्फ स्वीकृती परियार प्रथम, कंचन शर्मा द्धितिय र अञ्जनी रेग्मी तृतीय भएका हुन । उनीहरुले पनि क्रशम ः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाएका हुन ।

    यस्तै, राजनीति क्षेत्रबाट सीमा क्षेत्री, धार्मिक क्षेत्रबाट ब्रह्मकुमारी अम्बिका दिदी, स्वास्थ्य क्षेत्रबाट मिठु ढकाल, शिक्षा क्षेत्रबाट गंगा शर्मालाई सम्मान गरिएको छ ।

    तीज गीत तथा नृत्य प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं सार्वजनिक लेखा समिति सभापति सुधिरकुमार पौडेलले तीज पर्वका माध्यमबाट हाम्रा, कला, संस्कृतिलाई जगेर्ना गर्दे मनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, निवर्तमान प्रमुख सीमा क्षेत्री, मुक्तिनाथ विकास बैंकका संचालक सदस्य भरतप्रसाद लम्साल, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिपक लम्साल, वडा नं. ३ का कार्यवाहक अध्यक्ष सोमबहादुर कुँवर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    क्लवका अध्यक्ष तारा पौडेल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मीरा मल्लले स्वागत र संचारकर्मी बिक्रम परियारले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.