Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    समाचार

    समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता

    Syangja SandeshBy Syangja SandeshSeptember 2, 2025Updated:September 2, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ भदौ । दैनिक प्रशासनिक काम चुस्त र नागरिकमैत्री बनाउन जिल्ला समन्वय अधिकारी र पालिकाका ११ वटै प्रमुख प्रशासकीय अधिकृतबीच १३ बुँदे प्रतिबद्धतापत्र सहित घोषणापत्र जारी गरिएको छ ।

    सोमबार सदरमुकाममा आयोजित कार्यक्रममा समन्वय अधिकारी नबराज बरालले ब्यापक छलफल र परामर्शपछि उक्त प्रतिबद्धता जारी गरेका हुन । पछिल्लो पटक नयाँ अभ्यासका क्रमका बरालले कार्यसूचीमा बार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, दैनिक प्रशासकीय कामलाई नागरिकमैत्री बनाउन नियमित रुपमा समन्वय र सहकार्य गर्ने उल्लेख छ ।

    जिल्लाका ११ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रतिबद्धता जनाएको सो कार्यक्रममा आचारसंहिताको पालना, कर्मचारीको क्षमता विकास, त्रैमासिकरुपमा बित्तिय र भौतिक प्रगतिको समीक्षा, बेरुजु न्यूनीकरण, बिभागीय प्रमुखले जारी गरेको निर्देशन पूर्णरुपमा परिपालना, नागरिक गुनासो सम्बोधन, जिल्लासभाबाट पारित भएका योजना कार्यान्वयन, निर्वाचन प्रतिनिधिसंग सुमधुर सम्बन्ध कायम राख्ने, विपद्जन्य घटनाको ब्यवस्थापन शीघ्र कार्यान्वयन, सूचनाको हकलाई उच्च प्राथमिकता दिने र छिटो छरितो सार्वजनिक सेवा प्रवाहका लागि डिजिटल नागरिक बडापत्र, सूचना अधिकारीको नियुक्ति र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने रहेको छ ।

    पहिलो पटक आयोजित यो कार्यक्रमले सबैको मन जितेको छ । तर, कार्यान्वयन कसरी अघि बढ्छ, हेर्न बाँकी भएको सहभागी एक अधिकृतले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.