Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    पुतलीबजार नगरपालिका

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    Syangja SandeshBy Syangja SandeshAugust 21, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ भदौ । स्याङ्जा सदरमुकाम स्थित सिटिहलमा आयोजित तिजमा बरिलै भाग २ अन्र्तगत खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगितामा पुतलीबजार ९ को एकता बुहारी समूह कोल्मा प्रथम भएको छ । चोैध प्रतिस्पर्धी समूह सहभागि रहेको सो प्रतियोगितामा दुर्गानगर आमा समूह द्धित्तिय, गैरीखेत आमा समूह तृतिय, लत्रेपिपल आमा समूह र नयाँबजार आमा समूह सान्त्वना भएका छन ।

    यसैगरी, एकल नृत्यतर्फ कन्चन शर्मा प्रथम, सृष्टि घले द्धित्तिय, रविना श्रेष्ठ तृतिय र सन्ध्या मरासिनी सान्त्वना हुनु भएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य सीता सुन्दासले नारीहरुको मौलिक पर्व तिजको मौलिकता हराउन दिन नहुने बताईन । तीज नारीहरुको पहिचान र नेपालीहरुको पहिचान भएको बताउनुभयो । तिजको मौलिकता जोगाउन पछिल्लो समय बढ्दै आएको तडकभडक र देखासिकी रोक्न आवश्यक रहेको उहाको भनाई छ ।

    कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा पुतलीबजारका निवर्तमान नगर प्रमुख सीमा क्षेत्री, पुतलीबजार उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, मुक्तिनाथ विकास बैंकका संचालक समिती सदस्य भरतप्रसाद ढकाल, खुमा अर्याल फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्मा, नेपाली काङ्ग्रेसका नगर सभापती सुरज कुमार अधिकारी, नेकपा एमाले स्याङ्जा क्षेत्र न १ का सचिव अमृत नेपाली, रास्वपा स्याङ्जाका नेता बोधराज रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    आँधीखोला एक्स्प्रेस न्युज प्रा लि का अध्यक्ष रोसन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि सोमबहादुर कुवरले स्वागत र व्यवस्थापक राधाकृष्ण शर्माले संचालन गरेका थिए । यसैगरी, स्याङ्जाको लोक, कला र संस्कृतिमा योगदान पु¥याएकोको भन्दै लोकगायक लोकनाथ सापकोटालाई नगद सहित सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.