Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshJuly 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ असार । आत्महत्याका मृत्युदर बढ्न थालेपछि यस्ता कार्यलाई निरुत्साहित बनाउने उदेश्यले प्रहरीले तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित लाम्पाटा बजार ब्यवस्थापन समितिको ब्यवस्थापनमा शनिवार सो प्रशिक्षण दिएको हो ।

    प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै प्रहरी उपरीक्षक दधिराम न्यौपानेले तनाव ब्यवस्थापन गर्न नसक्दा आत्महत्या जस्ता दुर्घटना बढ्न सक्ने बताउनुभयो । तनावको ब्यवस्थापनगरि मानसिक एवं शारिरीक सन्तुलन बनाउन सकिने र यस्ता बिचार समेत नआउने उहाको भनाई छ ।

    आफनो मन र मस्तिस्कलाई आफैंले ब्यवस्थापन गर्नुपर्ने जनाउदै सकारात्मक सोच र गरेमा तनाव नहुनेमा उहाले जोड दिनुभयो ।
    तनावका कारण बिभिन्न खालका रोग लाग्नुका साथै आत्महत्या तथा हत्या जस्ता दुर्घटना हुन सक्ने बताउनुभयो । कार्यक्रममा उहाले तनाव ब्यवस्थापन सम्बन्धी भिडियो र कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा वडा अध्यक्ष जुद्धबहादुर थापा, जेष्ठ नागरिक मंच गण्डकी प्रदेश अध्यक्ष धु्रवराज अधिकारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिपक लम्साल, मातृभूमि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण अधिकारीले तनाव ब्यवस्थापन सम्बन्धीका ज्ञान सिकेर घरपरिवार र समाजहुदै वडाका सबै नागरिकसम्म पुरयाउनु पर्नेमा जोड दिनुभयो ।

    लाम्पाटा बजार ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार मिनप्रसाद अर्यालले स्वागत र सचिव भीम रानाले संचालन गर्नुभएको थियो ।

    कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अगुवा, आमा समूह, युवा क्लव तथा बिभिन्न संघसंस्था, टोल विकास संस्था लगायत स्थानीयबासीको उल्लेख्य सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.