Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका ३ स्थानमा चाडबाड लक्षित यात्रु सहायता कक्ष
    समाचार

    स्याङ्जाका ३ स्थानमा चाडबाड लक्षित यात्रु सहायता कक्ष

    Syangja SandeshBy Syangja SandeshSeptember 23, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ असोज । नजिकिदै गरेका चाडबाडलाई लक्षितगर्दै ट्राफिक सहित स्याङ्जा प्रहरीले ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

    पुतलीबजार नगरपालिका १ बिष्णुपधेरा स्थित बसपार्कमा सोमबार यात्रु सहायता कक्षको उद्घाटनगर्दै प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले यात्रुलाई लक्षितगर्दै स्थापित कक्षबाट यात्रुका समस्या पहिचान एवं समाधानमा ध्यान दिन समेत सुरक्षाकर्मीलाई सुझाव दिनुभयो ।

    स्याङ्जा सदरमुकाम, वालिङ र गल्याङ् नगरपालिकामागरि ३ स्थानमा सोमबार यात्रु सहायता कक्ष स्थापना गरेको हो । चाडबाडका बेलायात्रुको चापबढ्ने र बिभिन्न खालका घटना घट्न सक्ने जनाउदै प्रहरी र ट्राफिकप्रहरी कार्यालयले सिद्धार्थ राजमार्ग अन्र्तगतका य ब्यस्त बजारलाई लक्षित गर्दै कक्ष स्थापना गरेको प्रजिअ अर्यालको भनाई छ ।

    आजदेखि सुरु नवदुर्गा अर्थात दसैँ, तिहार, छठ जस्ता चाडपर्वमा स्वदेश तथाविदेशबाट समेत यात्रु आउने र जाने क्रम बढ्छ । राम्रा र नया ँकपडा तथा गरगहना लगाइने हुदाँ चोरी समेत हुन सक्छ । सोही अवस्थालाई ध्यानदिदैं यात्रुलाई कुनै समस्या आइपरेमा सहायता कक्षमा आई सेवा लिन सकिनेगरी सो कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
    यात्रु बढेसंगै नगदतथा सुनचाँदी लगायतको चोरी डकैंतीहुने, भाडा बढी लिने, अभद्र व्यवहार देखाउने, यात्रु खचाखच भर्ने गर्दा उत्पन्न समस्या समेत सुरक्षाकर्मी समक्ष जाहेर गर्न पनि प्रहरी प्रमुख न्यौपानेको सुझाव छ ।

    सोही कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, सिद्धबाबा यातायात बस ब्यवसायी समितिका शितलजंग केसी, ट्राफिक प्रहरी नायब निरीक्षक भुपेन्द्रप्रसाद गौलीले यात्रुमैत्री सवारी यात्रा बनाउने कार्यमा सुरक्षाकर्मी, नागरिक समाज र यातायात ब्यवसायीबीच सहकार्य गर्दे अघिबढ्ने बताउनुभयो ।

    त्यसो त, चाडपर्व नजिकिएसंगै जिल्लाको शान्ति, सुब्यवस्थालाई ध्यानदिदै प्रहरी प्रहरी परिचालन, गस्ती, सहित आवश्यकता अनुसार चेकजाँचलाई बढावा दिएको छ । कक्ष स्थापनाका सन्दर्भमा सहभागी भएका बिभिन्न सवारी साधन चालक तथा सवारी धनीलाई सुरक्षित यात्रा संचालन गर्न, होडबाजीमा नचलाउन, जीउधनको सुरक्षागर्न, संयमितभई सवारी साधन चलाउन, समस्या आइपरेमा सुरक्षा निकायमा खबर गर्न समेत सूचित गराइएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.