Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका पत्रकारले बुझाए प्रजिअ मार्फत सरकारलाई ध्यानाकर्षणपत्र
    पुतलीबजार नगरपालिका

    स्याङ्जाका पत्रकारले बुझाए प्रजिअ मार्फत सरकारलाई ध्यानाकर्षणपत्र

    Syangja SandeshBy Syangja SandeshApril 1, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ चैत । पत्रकार तथा संचारगृहमाथिको आक्रमणको बिरोधमा स्याङ्जाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका छन ।

    पत्रकार महासंघ स्याङ्जाका पूर्वअध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा गएको टोलिले सो ध्यानाकर्षणपत्र बुझाएको हो । पत्रमा चैत १५ गते भएको हिंसात्मक प्रर्दशनका क्रममा अराजक समूहले पत्रकार र संचारगृह र संचारकर्मीलाई निसाना बनाएको भन्दै बिभिन्न क्षतिका बारेमा उल्लेख गरिएको छ ।

    बिभिन्न ६ बुदे माग समेटिएका सो ध्यानाकर्षणपत्रमा भिडियो खिच्दै गरेका सुरेश रजाकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनमा आगो लगाउनुका साथै ढुंगामुढा प्रहारगरि क्षति पुरयाइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढागरि क्षति पुरयाइएको, हिमालयन टेलिभिजनको सवार साधन तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमणगर्दा खुट्टा भाचिएको, फोटो पत्रकार निराज तामाङ्को क्यामरा हराएको लगायतका बिषय उल्ल्ख छन ।

    ती घटनाप्रति पत्रकार महासंघ गम्भीर भएको जनाउदै प्रजिअ मार्फत नेपाल सरकार समक्ष सत्यतथ्य र छानबिन गरि वास्तविकता पत्ता लगाउन समेत माग गरेको छ ।

    मृतक पत्रकारका परिवारप्रति न्याय, घाईतेको स्वास्थ्योपचार सहित भौतिक बस्तुको क्षतिपूर्तिका लागि एकसाताभित्र सम्बोधन हुने विश्वसनिय आधार निर्माण गर्न पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाद्धारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा उल्लेख छ।

    ध्यानाकर्षणपत्र बुझ्दै दुखद र अप्रिय घटना घटेको जनाउदै मृतकहरुप्रति श्रद्धान्जली र घाईतहरुका शिघ्रस्वास्थ्य लाभको कामना गरिन्। सो घटनालाई गम्भीरतापूर्वक आफुले लिएको र आफुलाई प्राप्त पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तत्काल प्रेषित गर्ने प्रमुख जिल्ला अघिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

    पत्र बुझाउदै घटना र आन्दोलनका बारेमा पूर्वअध्यक्ष ओमप्रकाश शर्माले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन सहसचिव रमेश गोदारले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.