Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा एचपिभी खोप लगाउन सुरु

    Syangja SandeshBy Syangja SandeshFebruary 4, 2025Updated:February 4, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ माघ । स्याङ्जाका किशोरीलाई लक्षितगर्दै मंगलवारदेखी महिलाका पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप मंगलबार (आज) देखि लगाउन सुरु गरिएको छ।

    पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श मावि प्रांगणमा स्वास्थकर्लर्मीलाइ खोप बक्स हस्तान्तरण गर्दै पुतलीबजारमा खोप अभियान सुरु गर्नुभएको हो ।

    लक्षित उमेर समुहका सबैलाई खोप लगाउन आग्रह गर्दै पाठेघरको मुखको क्यान्सरबाट हुन सक्ने संक्रमणबाट सुरक्षीत रहन नगर प्रमुख रेग्मीले सुझाव दिनुभयो । पटक पटक परिक्षणगरी प्रमाणित भैसकेको खोप प्रति आशंका नगरीकन लगाउनु पर्नेमा उहाले जोड दिनुभयो । बढदो पाठेघरको मुखको क्यान्सरको नियन्त्रणका लागि किशोरीलाई लक्षित गर्दै सरकारले पहिलो पटक खोप अभियान संचालन गरेको उहाले भन्नुभयो ।

    कार्यक्रममा स्याङ्जा अस्पताल प्रमुख एवं मेसु डा. सुशिल मरासीनी, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, पुतलीबजार स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी, स्वास्थ्य अधिकृत इश्वर थापा लगायतले एचपिभी खोपको आवश्यकताका बारेमा जानकारी गराउदै खोप लगाउनका लागि कुनै पनि किशोरी छुट्न नहुनेमा जोड दिनुभयो ।

    स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी( खोप लगाईने भएको हो । यहाँका १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपिभी खोप लगाइने भएको छ।

    यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्राहरु र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने छ।

    ती मध्ये कक्षा ६ मा अध्ययरत १ हजार ८७७ जना छन भने कक्षा ७ देखि १० सम्म अध्ययरत छात्राको संख्या ७ हजार ४११ छ। बिद्यालय नगएका मध्ये १० बर्ष उमेरका ७ जना र ११ देखि १४ बर्ष उमेरका २४ जना रहेको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ।

    पुतलीबजार नगरपालिका १ हजार ७२०, वालिङ्का १ हजार ९८०, गल्याङका १ हजार १११ जना, चापाकोटका ८९० र भीरकोटका ८३३ जना किशोरीले खोप लगाउनेछन ।

    यसैगरी, फेदीखोलाका ४६४, आँधीखोलाका ३९९, हरिनासका ४६१, बिरुवाका ४२६, अर्जुनचौपारीका ४३७ र कालीगण्डकीका ५९८ जना किशोरी छन ।

    एचपिभी खोप लगाउँदा एचपिभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.