Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 10
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस
    समाचार

    स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस

    Syangja SandeshBy Syangja SandeshAugust 31, 2025Updated:August 31, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ भदौ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको आयोजनामा शनिवार अन्तरराष्ट्रिय बेपत्ता दिवस मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रम्ुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले बेपत्ता परिवारका पिरमार्का असहैय रहेको बताउदै उनीहरुका अवस्था बारे जानकारी गराउन राज्य प्रयासरत रहेको बताउनुभयो ।

    आयोग मार्फत राज्यले बेपत्ता अवस्था पहिचान गराउन काम गर्दै आएको र एक दिन सो कार्य टुंगोमा पुग्नेमा प्रजिअ अर्यालले विश्वास दिलाउनुभयो । राज्य र तत्कालिन बिद्रोही पक्षका अवस्थाका कारण आमनागरिकले आजसम्म ठूलो पिडा भोग्नु परेको प्रजिअ अर्यालको भनाई थियो ।

    कार्यक्रममा प्रहरी उपरीक्षक दधिराम न्यौपाने, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा लगायतले बेपत्ता परिवारसंग पुनर्मिलन तथा राहत तथा सहयोगका लागि राज्ये अव धेरै लम्ब्याउन नहुनेमा जोड दिनुभयो ।
    रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी थापाले स्वागत र मन्त्री रामचन्द्र अर्यालले संचालन गर्नुभएको थियो ।

    स्याङ्जामा अन्र्तराष्ट्रिय रेडक्रस सोसाइटी अनुसार १८ जना वेपत्ताका सूचीमा रहेको र ती मध्ये एक जना घर फर्कि आएको सभापति अर्यालले जानकारी गराउनुभयो ।

    दिवसमा सहभागी भएका झण्डै एक दर्जन वेपत्ता परिवारका सदस्यले आआफना परिवारका सदस्य वेपत्ता भएको पीडा र वेपत्ता भएको समय, मिति र अवस्था जनाउदै “ लाश देउ कि सास देखाई देउ ” भन्दै पीडादायी रोदन सुनाएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.