Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ठूलो सख्यामा बालविवाह
    समाचार

    स्याङ्जामा ठूलो सख्यामा बालविवाह

    Syangja SandeshBy Syangja SandeshAugust 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २५ साउन । कानूनले २० वर्ष मुनिको विवाहलाई मान्यता नदिए पनि स्याङ्जामा ‘बालविवाह’ धेरै रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका स्वास्थ्य संस्थामा २ हजार ५५९ महिलाले गर्भ परीक्षण गरेकोमा २१० युवती अर्थात ८.२ प्रतिशत महिलाहरू २० वर्षमुनि रहेको तथ्याङ्कले देखाएको छ ।

    जिल्लामा सुरक्षित प्रसूति सेवालिने ८८२ महिलामध्ये १२ दशमलब ३५ प्रतिशत अर्थात १०९ जना २० वर्ष नपुगेका युवती छन् । त्यस्तै ९२४ जनाले महिलाले गराएको सुरक्षित गर्भपतनमा ४३ जना अर्थात ४.६५ प्रतिशत महिला पनि बालविवाहकै सूचीमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रशासक केशव चापागाईंले बताउनुभयो ।

    २० वर्ष नपुग्दै आमा बन्ने किशोरीहरूको संख्या सरकारी निकायमा आधिकारिक रुपमा दर्ता हुनुले समस्या गम्भीर र चुनौतीपूर्ण रहेको जानकार बताउँछन् । जानकारका अनुसार कानूनी प्रावधानलाई व्यवहारमा उतार्न जनस्तरमै सचेतना र निगरानी बढाउनु आवश्यक छ । समाजमा बालविवाहलाई संस्कार नभएर ‘खतराको संकेत’ रूपमा बुझनु आवश्यक रहेको उहाहरुको भनाई छ ।
    बताए ।

    कार्यालयको तथ्याङ्क अनुसार १२ हप्तानपुगेका ८४१ महिलाले मेडिकलमा गर्भपतन गराएका छन् भने सर्जिकल विधिबाट ८१ र १२ हप्तामाथिका दुई जनाले गर्भपतन गराएका छन् । पछिल्लो वर्ष सुरक्षित प्रसूति सेवा लिनेमा दक्ष प्रसूतिकर्मीबाट६९५, दक्ष स्वास्थ्यकर्मी मार्फत १६८ सामान्य स्वास्थ्यकर्मीबाट १३, र ६ जनाले घरमै सुत्केरी सेवा लिएका छन् ।

    जिल्लामा सुरक्षित प्रसूति तथ ागर्भपतन जिल्ला अस्पताल, पालिकाका ६ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, दर्जनौं स्वास्थ्यचौकीसहित १२१ वटा संस्थाबाटसेवादिइन्छ।बालविवाहका कारणकिशोरी अवस्थामै गर्भधारण र प्रसूतिहुने क्रम रोक्न शिक्षा, चेतना र सामाजिकहस्तक्षेप आवश्यक देखिएको जिल्लास्थित स्वास्थ्यकर्मी बताउँछन् ।

    पछिल्लो समय ७५३ जनामहिलाले प्रसूतितथागर्भपतन सेवालिएको बारेमा सरकारी निकायमातथ्याङ्क नै छैन् । चापागाईंका अनुसार सेवा सुविधाखोज्दै पाल्पा, गुल्मी र पोखरा गएकाले तथ्याङ्कमा देखिएको छैन् । सिमा क्षेत्रकामहिलाहरु सेवालिनछिमेकीजिल्लाजाने गरेका छन् ।

    एम्बुलेन्स सेवानिःशुल्कभएको हुँदा धेरैजसो सेवाजिल्लाबाहिरका सुविधा सम्पन्नअस्पतालमाउपचार सेवालिएको देखिन्छ । गर्भपतनगर्नेहरूको हकमापनिगोपनीयताको कारणसुरक्षितस्थानखोज्ने र रोज्ने प्रवृत्तिरहेको तथ्याङ्कले स्पष्टपारेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.