Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    समाचार

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    Syangja SandeshBy Syangja SandeshMay 18, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ जेठ । स्याङ्जा जिल्लाको बेरुजु १६ करोड रुपैंयाभन्दा बढी औल्याईएको छ । लेखापरिक्षण गरिएको रकमको अंकका आधारमा स्याङ्जामा एक प्रतिशत रकम बेरुजु देखिएको छ ।

    महालेखा परिक्षकको कार्यालयद्धारा बुधवार सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदनमा स्याङ्जाका स्थानीय सरकारका बेरुजु औल्याएको हो ।

    आर्थिक वर्ष २०८०÷८१ मा यहाँका एघार स्थानीय पालिकाको बेरुजु १६ करोड २० लाख ७ हजार छ। एघार वटै पालिकाको एकमुष्ट रकम १६ अर्ब २० करोड १३ लाख ३० हजारको लेखापरीक्षण गर्दा सो रकम बेरुजु देखिएको हो। समग्रमा यो एक प्रतिशत हो ।

    पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा प्रतिवेदन अनुरुप प्रतिशतका आधारमा सबैभन्दा बढी हरिनास गाउँपालिकाको र सबैभन्दा कम बिरुवा गाउँपालिकाकोे छ ।

    हरिनासको ४ दशमलब ६३ प्रतिशत छ भने बिरुवाकोे सुन्य दशमलब १२ प्रतिशत छ ।

    चापाकोट नगरपालिकाको २ दशमलब ०४ प्रतिशत, वालिङ् नगरपालिकाको १ दशमलब ०१ प्रतिशत, भीरकोट नगरपालिकाको सुन्य दशमलब ८० प्रतिशत, गल्याङ् नगरपालिकाको सुन्य दशमलब ६६ प्रतिशत, पुतलीबजार नगरपालिकाको सुन्य दशमलब ६१ प्रतिशत बेरुजु छ ।

    आँधीखोला गाँउपालिकाको सुन्य दशमलब ७८ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकाको सुन्य दशमलब ३७ प्रतिशत, फेदिखोला गाउँपालिकाको सुन्य दशमलब ३४ प्रतिशत, कालीगण्डकी गाउँपालिकाको सुन्य दशमलब २४ प्रतिशत र बिरुवा गाउँपालिकाको सुन्य दशमलब १२ प्रतिशत बेरुजु रहेको छ ।

    नगरपालिकातर्फ क्रमश चापाकोट नगरपालिकाको १ अर्ब ५२ करोड ४२ लाख ९८ हजारको लेखापरीक्षण गर्दा ३ करोड ११ लाख ४२ हजार बेरुजु देखिएको छ ।

    वालिङ नगरपालिकाको २ अर्ब २८ करोड ७६ लाख ७७ हजारको परीक्षणमा २ करोड ३० लाख ३० हजार बेरुजु छ ।

    भीरकोट नगरपालिकाको १ अर्ब ५६ करोड ४६ लाख ७ हजारको परीक्षणमा १ करोड २४ लाख ८८ हजार बेरुजु देखिएको छ ।

    गल्याङ नगरपालिकाको १ अर्ब ७९ करोड ५३ लाख ४४ हजारको परीक्षणमा १ करोड १८ लाख २१ हजार बेरुजु छ ।

    र, पुतलीबजार नगरपालिकाको २ अर्ब ३९ करोड ४७ लाख ८२ हजारको परीक्षणमा १ करोड ४५ लाख ३३ हजार बेरुजु छ ।

    यस्तै, गाउँपालिकातर्फ क्रमश ः हरिनास गाउँपालिकाको १ अर्व ३ करोड ८५ हजार ९८ लाख रुपैयाको लेखापरीक्षण गर्दा ४ करोड ८१ लाख १२ हजार बेरुजु छ ।

    आँधीखोला गाउँपालिकामा १ अर्ब २१ करोड ८१ लाख ७९ हजारको परीक्षणमा ९४ लाख ८० हजार बेरुजु छ ।

    अर्जुनचौपारी गाउँपालिकामा ९९ करोड ३५ लाख २० हजारको परीक्षण गर्दा ३६ लाख ५५ लाख बेरुजु छ ।

    फेदीखोला गाउँपालिकामा ९३ करोड १५ लाख ९४ हजारको परीक्षणमा ३१ लाख ६७ हजार बेरुजु छ ।

    विरुवा गाउँपालिकामा १ अर्व १३ करोड ७० लाखको परीक्षण गर्दा १३ लाख ८३ हजार बेरुजु छ ।

    यसेैगरी, अघिल्लो आर्थिक बर्षको भन्दा गल्याङ र भिरकोट नगरपालिकाको र विरुवा गाउँपालिकाको प्रतिशतका आधारमा बेरुजु रकम घटेको छ भने अन्य पालिकाको बढेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.