Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक
    खेलकुद

    स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २७ साउन । स्याङ्जाको भीरकोट नगरपालिकावडा नं. ७ बलमाटामा स्थायीघर भई हालकाठमाडौमा अध्ययनगर्दै आएका एकै परिवारका दिदीभाईले अन्र्तराष्ट्रिय तेक्वान्दो (कराँते) प्रतियोगितामा स्वर्ण र रजत पदक जित्न सफल भएका छनु ।

    काठमाडौंको न्युजेन स्पोर्ट एकेडेमीमा तेक्वान्दोको प्रशिक्षणलिदै आएका रायन अर्याल र रिया अर्यालले क्रमश स्वर्ण र रजत पदक जित्न सफल भएका हुन् । ३० देशबाट सहभागिता जनाएको प्रतियोगितामा झण्डै २५ हजार खेलाडीलाई पछिपार्दै उनीहरुले उक्त पदक जित्न सफल भएका हुन ।

    बिजेता खेलाडी अर्याल द्धय सहित अन्यले पदकसँगै मलेसियाको रङ्गशालामा नेपालको राष्ट्रिय झण्डा फहराएर खुसीव्यक्त गरेका थिए । स्याङ्जामा जन्मिएका युवाहरुले राष्ट्रिय खेलकुदका विभिन्न विधामा पु¥याएको चर्चाबीच अर्यालले हासिल गरेको सफलताले स्थानीय स्तरसँगै राष्ट्रिय चर्चा पाएको छ ।

    भविश्यमा उनीहरुबाट तेक्वान्दो खेलमा विशेष प्रतिभा देखाउनेमा जिल्लाबासीले धेरै आशा गरेका छन् । अर्यालदोय स्याङ्जाका उद्योगपति, खिलुङ्कालिका एग्रो फार्म, गण्कडी मेडिकल कलेज तथा यूनीभर्शल मेडिकल कलेजका लगानीकर्ता भेषराज अर्यालका छोराछोरी हुन् । नौ वर्षिय रायन ४ र ११ वर्षिया रिया ७ कक्षामा काठमाडौंमा अध्ययरत छन् ।

    गतहप्ता(साउन २२ देखि २५ गतेसम्म) मलेसियाको निलाई इनडोर स्टेडियम नेगेरी सेम्बिलानमा संचालित सातौं हिरोज इन्भिटेशनल(आमन्त्रित) तेक्वान्दो कपमा नेपालको तर्फबाट अर्यादय द्धय सहित न्युजेनस्पोर्ट एकेडेमीका ठमाडौंका खेलाडीले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भएका छन ।

    इन्डिभिजुयल (व्यक्तिगत) पुम्से (विधा) मा रायन अर्याल (स्याङ्जा) र साम्राज्ञी क्षेत्रीले स्वर्ण पदकजितेका थिएभने फेमिलीपुम्सेमा स्वमिकमहतरा र विष्णु महतराले स्वर्ण जित्न सफलभएको न्युजेन स्पोर्ट एकेडेमीले जनाएको छ ।

    त्यसैगरि प्रतियोगिताकै इन्डिभिजुयल (व्यक्तिगत) पुम्सेमा रिया अर्याल (स्याङ्जा) र स्वमिक महतराले रजत पदक जित्न सफल भएका छन् भने भर्चुअल तेक्वान्दोमा सुप्रेम गुरुङ्ले कास्य पदक जित्न सफल भएका छन् । प्रतियोगितामा ३० देशका ३ सय ५७ समूहका २५ हजार भन्दाबढि खेलाडी प्रतिस्पर्धामा थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.