Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 30
    Trending
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    • ए आई एक्स रे प्रबिधिद्धारा छातीरोग खोजपड्ताल शिविर
    • अर्जुनचौपारी गाउँपालिकाको बजेट ४५ करोड ३७ लाख १० हजार
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    समाचार

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    Syangja SandeshBy Syangja SandeshJune 28, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ असार । शुक्रबार साँझ सार्वजनिक माध्यमिक शिक्षा परिक्षा (एसईई) मा स्याङ्जाका ४ जनाले ४ जिपिए ल्याउन सफल भएका छन ।

    कालीगण्डकी गाउँपालिका भगवती माध्यमिक विद्यालयका प्रतीक भट्टराई, वालिङ नगरपालिका पायनियर आवासीय माविका प्राप्ति काफ्ले, वालिङकै नेपाल आदर्श माविका अप्सन सुवेदी र अर्जुनचौपारी गाउँपालिकाक चिल्ड्रेन एकेडेमीका किन्जल देवकोटा रहेका शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो ।

    चार जिपिए ल्याउनेमा सामुदायिक बिद्यालयका एक जना र निजी विद्यालयतर्फ ३ जनाले चार जिपिए ल्याएका हुन। भगवती मावि बाहेक अन्य सबै निजी बिद्यालय हुन ।

    यो संगै स्याङ्जामा ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड भएका छन। साधारण र प्राबिधिकगरि स्याङ्जाबाट ४ हजार ९ सय ९३ जनाले २०८१ सालको एसईई दिएका थिए । ती मध्ये ३ हजार २ सय ३८ ग्रेडेड भएका प्रमुख आचार्यले जानकारी दिनुभयो ।


    प्रमुख आचार्यका अनुसार, साधारणतर्फ ग्रेडेड विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए ल्याउन ३०८ जना छन । यसैगरी, ३.२ देखि ३.६ जिपिए ल्याउने ६९२, २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने र ९१७ जना छन । २.४ देखि २.८ जिपिए ल्याउने ४७५ जना र २.० देखि २.४ जिपिए ल्याउनेमा ३४ जना छन् ।

    त्यस्तै, प्राविधिकतर्फ १६ जनाले ३.६ देखि ४ जिपिए, ३४ जनाले ३.२ देखि ३.६ जिपिए, ३३ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन् ।

    साधारण र प्राबिधिकतर्फका १ हजार २६० जनाले ग्रेडवृद्धि परीक्षा दिएकोमा साधारणतर्फ ६ सय ८४ र प्राविधिकतर्फ ३८ जना ग्रेडेड भएका छन्। ग्रेडवृद्धिमा साधारणतर्फ १ हजार २१० जना र प्राबिधिकतर्फ ५० जना विद्यार्थी थिए । गतबर्ष एक जनाले मात्र ४ जिपिए ल्याएका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025

    चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार

    June 28, 2025

    पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण

    June 27, 2025

    ए आई एक्स रे प्रबिधिद्धारा छातीरोग खोजपड्ताल शिविर

    June 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025

    चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.